• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकपका लागि १६ अम्पायर र ६ म्याच रेफ्रीको घोषणा
खेलपाटी संवाददाता
शनिबार, वैशाख १४, २०७६ खेलपाटी संवाददाता
विश्वकपका लागि १६ अम्पायर र ६ म्याच रेफ्रीको घोषणा

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को महिनाबाट सुरु हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि अम्पायरहरुको घोषणा गरेको छ ।

आईसीसीले शुक्रबार विश्वकप खेलाउने १६ अम्पायर र ६ म्याच रेफ्रीगरि २२ अफिसियलको घोषणा गरेको हो । आईसीसीले घोषणा गरेको अम्पायरहरुमा पुर्व विश्वकप विजेता टोलीका सदस्यहरु डेभिड बोन,कुमार धर्मसेना र पाउल रिफेल लगायत रहेका छन् ।

विश्व क्रिकेटको कुम्भमेला विश्वकप इंग्ल्यान्ड र वेल्समा आगामी मे ३० बाट १४ जुलाईसम्म हुनेछ । विश्वकप क्रिकेटमा सहभागी सबै १० राष्ट्रको टुंगो लागिसकेको छ । 

यस संस्करणमा आयोजक इंग्ल्यान्डसंगै भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रीका, अष्ट्रेलिया,पाकिस्तान, बंगलादेश,श्रीलंका, वेष्ट इण्डिज र  अफगानिस्तानले प्रतिस्पर्धा गर्ने छन् ।

विश्वकपमा कुल ४८ खेल हुनेछ ।

म्याच रेफ्री - कृष् ब्रोड, डेभिड बोन, एण्डी पेक्रोफ्ट, जेफ क्रोवे,रन्जन मदुगल्ले,रिची रिचर्डसन

अम्पायर - अलिम डार, कुमार धर्मसेना, मराइस इरास्मुस,कृष् गफाने, इयन गोउल्ड, रिचार्ड इलिङवोर्थ, रिचार्ड केट्लब्रो, निगेल लोङ, ब्रुस ओक्सेनफोर्ड, सुन्दारम रभी, पाउल रिफिल, रोड टुकर, जोएल विल्सन, माइकल गौघ, रुचिरा पल्लियागुरुगे र पाउल विल्सन 

Image may contain: 15 people, people smiling, text

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP