• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
कारबाहीमा परे आर्मीका कप्तान मान बहादुर, आठौं गुमाउने
खेलपाटी संवाददाता
शनिबार, वैशाख ७, २०७६ खेलपाटी संवाददाता
कारबाहीमा परे आर्मीका कप्तान मान बहादुर,  आठौं गुमाउने

नेपालगंज । त्रिभुवन आर्मी क्लबका भलिबल खेलाडी मान बहादुर श्रेष्ठले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न नपाउने भएका छन्  ।

क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिताको लागि जापान गएपछि आर्मीले कप्तान मान बहादुरलाई आठौं खेलकुदमा सहभागी नगराउने भएको हो ।

आर्मीले आठौं राष्ट्रिय खेलकुदका लागि गराएको खेलाडी दर्तामा मान बहादुरको नाम समावेश गरेको छैन ।

आर्मीका मुख्य प्रशिक्षक कपिल किशोर श्रेष्ठले महत्वपूर्ण खेल अघि मान बहादुर बाहिर गएको कारण विभागले उनलाई टिममा नराखेको बताए ।

'क्लबले महत्वपूर्ण खेल अघि उनलाई स्वीकृति दिएको थिएन् । उ आफै गयो । महत्वपूर्ण प्रतियोगिताको अगाडी उसको स्थानमा अन्य खेलाडी राख्नु पर्यो । उ आठौंमा हामीसंग हुँदैन,' प्रशिक्षक श्रेष्ठले भने । 

प्रशिक्षक श्रेष्ठले क्लबमा अनुमतिका लागि पत्र आएको भएपनि ठुला प्रतियोगिता अघि उनलाई विभागले जापानको लागि स्वीकृति नदिएको बताए । यस्तै प्रशिक्षक श्रेष्ठले मान बहादुरबारे अन्य निर्णय विभागले गर्ने बताए ।   

नेपाली राष्ट्रिय टोलीका ओपन स्पाईकर समेत रहेका मान बहादुर पाँचौ सिल्भर रनिङ कप भलिबल खेल्न गत सोमबार जापान गएका थिए ।  मान बहादुर शुक्रबार नेपाल फर्किसकेका छन्  । 

गल्कोट स्पोर्ट्स क्लब टोकियोको आयोजनामा भएको प्रतियोगिता बुधबार सकिएको थियो । एकदिने प्रतियोगितामा मान बहादुरले म्याग्दी प्रवासी नेपाली संघ मोना जापानबाट खेलेका थिए ।

मान बहादुरले आफुले गत बर्ष नै जापान आउने बचन दिएको कारण आफु त्यहाँ गएको बताए । उनले आफुले क्लबबाट स्वीकृति नलिएको स्वीकार गरे ।

'गत बर्ष नै मैले बचन दिएको थियो । आठौंको लिग चरणको खेल जारी रहदा आईपुग्ने गरि क्लबमा स्वीकृति माग्दा स्वीकृत भएन । त्यसैले स्वीकृत बिना गएको हो,' मान बहादुरले भने । 

यस्तै उनले आफु शुक्रबार नेपाल आइपुगेको र क्लबलाई आफु नेपाल आएको जानकारी गराएको बताए । उनले क्लबले बोलाए आफु आठौंको लागि नेपालगंज जान तयार भएको समेत बताए ।

नेपालगंजको खजुरामा जारी आठौंको भलिबलका लागि आर्मीले दुई खेल जितिसकेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
सात वर्षको प्रतीक्षापछि ह्याम्बर्गर बुन्डेसलिगा फर्कियो
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
मेसीको एमएलएस करिअरकै सबैभन्दा ठूलो हार
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
बार्सिलोनाको ध्यान एल क्लासिको जितमा
श्रीलंकासँग नहारेको नेपाल
श्रीलंकासँग नहारेको नेपाल
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
मियामीमाथि मिनेसोटाको प्रभावशाली जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP