मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

मंगलबार, २७ माघ २०८२खेलपाटी संवाददाता
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !
mustang rice ad

काठमाडौं। टी–२० विश्वकपको समूह चरणमा भारतसँग खेल्ने तय भएको पाकिस्तानले अन्ततः बहिस्कारको निर्णय फिर्ता लिएको छ।

बंगलादेशको समर्थनमा भारतविरुद्धको खेल नखेल्ने अडान लिएको पाकिस्तान अब निर्णयबाट पछि हटेको हो। यससँगै आगामी १५ फेब्रुअरीमा श्रीलंकाको कोलम्बोमा भारत–पाकिस्तानबीच भिडन्त हुने निश्चित भएको छ।

पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्स (एक्स) मा गरेको एक पोस्टमार्फत जानकारी दिँदै भनेको छ,‘अर्जित उपलब्धि र मित्र राष्ट्रहरूको अनुरोधलाई ध्यानमा राख्दै भारतविरुद्ध खेल्न पाकिस्तान टोलीलाई अनुमति दिइएको छ।’

गत केही दिनयता टी–२० विश्वकपको सबैभन्दा चर्चित र आर्थिक रूपमा महत्त्वपूर्ण मानिने यस खेलमा पाकिस्तानलाई फर्काउने प्रयास तीव्र बनेको थियो। यसका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी), बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बीच लगातार छलफल भइरहेको थियो।

सोमबार साँझतिर पीसीबी अध्यक्ष महसिन नकवीले भारतविरुद्धको खेलबारे २४ देखि ४८ घण्टाभित्र अन्तिम निर्णय आउने संकेत दिएका थिए। त्यसको केही समयअघि नै आईसीसीले बंगलादेशसम्बन्धी आफ्नो अडानमा लचकता अपनाउने घोषणा गरेको थियो।

उल्लेखनीय कुरा के छ भने भारत यात्रा गर्न अस्वीकार गरेकै कारण बंगलादेशलाई टी–२० विश्वकपबाट बाहिर राखिएको थियो। तर, पछि आईसीसीले बंगलादेशमाथि कुनै जरिवाना नलगाइने स्पष्ट पार्दै सन् २०२८–२०३१ चक्रमा एक अतिरिक्त आईसीसी प्रतियोगिता आयोजना गर्ने अधिकार प्रदान गरेको छ।

यस निर्णयपछि बीसीबीले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानलाई समर्थनका लागि धन्यवाद दिएको छ र भारतविरुद्धको निर्धारित खेलमा सहभागी हुन पाकिस्तानलाई आग्रह गरेको थियो। त्यसैको परिणामस्वरूप अब क्रिकेटप्रेमीले बहुप्रतीक्षित भारत–पाकिस्तान भिडन्त हेर्न पाउने भएका छन्।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

Bajaj Pulsar Motorcycle Ad
अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ

आयोजक झापा–११ सेमिफाइनलमा

आयोजक झापा–११ सेमिफाइनलमा

जिम्बाब्वेको सानदार सुरुआत

जिम्बाब्वेको सानदार सुरुआत

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

डेब्यु खेलमै इटालीको फराकिलो हार पराजित

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

एन्फा महिला च्याम्पियनसिपको विजेताले ७ लाख ५० हजार रुपैयाँ पाउने

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य

इटालीलाई स्कटल्यान्डको विशाल लक्ष्य