विश्व नम्बर एक नाडाललाई फ्रेन्च ओपनको उपाधि
आइतबार, जेठ २७, २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक राफायल नाडालले ११ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । भर्खरै सकिएको पुरुषतर्फको फाइनलमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउदै नाडालले उपाधि जितेका हुन् ।
क्ले कोर्टका राजा मानिने स्पेनिस नाडालले उपाधि जित्ने क्रममा थिएमलाई ६-४, ६-३ र ६-२ ले हराउदै ११ औं पटक उपाधि जितेका हुन् ।
महिलातर्फको उपाधि सिमोना हालेपले जितिसकेकी छिन् ।






1686853912-1760864621059.avif&w=3840&q=75)




copy-1761474438174-1761833912550.avif&w=3840&q=75)




-1761808270369.png&w=3840&q=75)