काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
नेपाल र ओमानबीचको खेल दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा जारी छ ।
नेपाल र ओमानबीचको खेल लाइभ हेर्नुहोस् ।
लाइभ हेर्न यो लिंकमा क्लिक गर्नुस् ।