• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
आर्सनलको फराकिलो जित
खेलपाटी संवाददाता
बिहीबार, फागुन १६, २०७५ खेलपाटी संवाददाता
आर्सनलको फराकिलो जित

एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा आर्सनलले बर्नेमाउथलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा आर्सनललाई जित दिलाउन मोसिट ओजिल,हेन्रिक मिखीटेरियन, लौरेन्ट,पेरिक एम्रिक आबुमियाङ र एलेक्जेन्डर लाकजेट्सले एक एक गोल गरे  । बर्नेमाउथका मौसेटले एक गोल फर्काए ।

Mousset and team-mate Jordan Ibe celebrate after Bournemouth had taken advantage of slack defending to score

इमिरेट्स स्टेडियममा बर्नेमाउथविरुद्ध खेलको चौथो मिनेटमा ओजिलले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मिखीटेरियनले आर्सनलको अग्रता दोब्बर बनाए  । खेलको ३० औं मिनेटमा बर्नेमाउथका मौसेटले एक गोल फर्काएपछि खेल २-१ को स्थितिमा पुग्यो ।

दोस्रो हाफमा आर्सनलले थप ३ गोल गर्यो । ४७ औं मिनेटमा लौरेन्टले गोल गर्दै आर्सनलको अग्रत ३-१ को बनाए । ५७ औं मिनेटमा आबुमियाङले गोल गर्दा आर्सनलले ४-१ को अग्रता बनायो । त्यसपछि खेलको ७८ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनललाई ५-१ को जित दिलाए ।

Guendouzi goes towards Aubameyang after Arsenal's fourth goal as Bournemouth's players look thoroughly dejected

जितसंगै चौथो स्थानको आर्सनलले २८ खेलबाट ५६ अंक जोडेको छ । बर्नेमाउथ ३४ अंकसहित १२ औं स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा साउथह्याम्पटनले फुलहमलाई २-० ले हराएको छ  ।

Bournemouth defender Nathan Ake gets ahead of Arsenal's Henrik Mkhitaryan as the pair go for the ball early in the game

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP