काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली युएईलाई ४ विकेटले पराजित गरेको हो ।
यो जितसंगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ ।
नेपालको जित तस्बिरमा हेर्नुहोस् -
तस्बिर - रमण शिवाकोटी













