• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
टुंगियो लिभरपुलको २४ खेलसम्मको अपराजित यात्रा
खेलपाटी संवाददाता
बिहीबार, पुस २५, २०८१ खेलपाटी संवाददाता
टुंगियो लिभरपुलको २४ खेलसम्मको अपराजित यात्रा

काठमाडौं। लुकास बर्गभालको निर्णायक गोलसँगै टोटनह्यामले बुधबार इङ्लिस लिग कप सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध  पराजित गरेको छ।

खेलमा टोटनह्यामका मिडफिल्डर रोड्रिगो बेन्टानकुरको गम्भीर चोट र इङ्ल्यान्डमा पहिलो पटक रेफ्रीले स्टेडियममा गरेको निर्णय घोषणा विशेष आकर्षण बने।

१८ वर्षीय बर्गभालले ८६औं मिनेटमा डोमिनिक सोलान्केले दिएको पासमा गोल गर्दै टोटनह्यामलाई १–० को जित दिलाएका हुन्। त्यसअघि सोलान्केले ७६औं मिनेटमा गोल गरेजस्तो देखिएको थियो। तर, भिएआरले अफसाइड देखाएपछि गोल रद्द गरियो। रेफ्री स्टुअर्ट एटवेलले सार्वजनिक माइक प्रयोग गरी स्टेडियम र टिभी दर्शकलाई भिएआरको निर्णय सुनाए।

छैटौं मिनेटमा टोटनह्यामका मिडफिल्डर रोड्रिगो बेन्टानकुर हेडर प्रयास गर्ने क्रममा नराम्ररी पछारिएका थिए। उनी मैदानमा लडेर छटपटाए। उनलाई १० मिनेटको उपचारपछि स्ट्रेचरमार्फत मैदानबाहिर लगिएको थियो।

टोटनह्यामका प्रशिक्षक एन्ज पोस्टेकोग्लुले खेलपछि बेन्टानकुर होसमा रहेको र कुरा गर्न सक्ने अवस्थामा रहेको पुष्टि गरे। दोस्रो लेग फेब्रुअरी ६ मा एनफिल्डमा हुनेछ।

अर्को सेमिफाइनलमा न्युक्यासलले आर्सनलविरुद्ध पहिलो लेगमा २–० को अग्रता लिएको छ। रक्षात्मक च्याम्पियन लिभरपुलको सबै प्रतियोगितामा २४ खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ। यो सिजन लिभरपुलको यो मात्र दोस्रो हार हो।

खेलमा विवादास्पद क्षण पनि आयो। लिभरपुलका खेलाडी र प्रशिक्षक आर्ने स्लट बर्गभालले कोस्टास सिमिकासमाथि फाउल गर्दा दोस्रो पहेंलो कार्ड पाउनु पर्ने तर त्यसबाट उम्किएकोमा असन्तुष्ट देखिए। सोही समयमा सिमिकास उपचार गराउन मैदानबाहिर रहेको बेला बर्गभालले निर्णायक गोल गरेका थिए।

प्रशिक्षक स्लटले निर्णयको विरोध गर्दा कार्ड पाए। तर, खेलपछि उनले रेफ्री एटवेलसँग हात मिलाए। ‘उनको निर्णयले खेलको नतिजामा ठूलो प्रभाव पार्‍यो,’ स्लटले भने।

लिभरपुलका कप्तान भर्जिल भान डाइकले पनि बर्गभाललाई दोस्रो पहेंलो कार्ड पाउनु पर्ने स्पष्ट रहेको बताए। ‘एक मिनेटमै उनले विजयी गोल गरे। यो रेफ्रीको गल्ती थियो,’ उनले भने। यो खेलमा भिएआर प्रणालीको नयाँ प्रविधि पाइलट कार्यक्रम अन्तर्गत प्रयोग गरिएको थियो, जसले २०२३ को महिला विश्वकपमा समेत लोकप्रियता पाएको थियो।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पारित
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
डम्बर धामी स्मृति टी-१० क्रिकेट आइतबारदेखि
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP