• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेको पहिलो क्लासिकोमा बार्सिलोना विजयी
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ११, २०८१ खेलपाटी संवाददाता
एमबाप्पेको पहिलो क्लासिकोमा बार्सिलोना विजयी

काठमाडौं। किलियन एमबाप्पेको पहिलो क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० ले पराजित गरेको छ।

स्पेनको राजधानीमा एकतर्फी जितसँगै ला लिगामा ४२ खेलमा अपराजित रहेको बार्सिलोना कीर्तिमानतर्फ उन्मुख भएको छ। सन् २०१७–१८ मा बार्सिलोना ४३ खेलसम्म अपराजित भएको थियो। कार्लो एन्सेलोट्टीको टोलीले गत वर्ष सेप्टेम्बर २३ पछि पहिलो हार बेहोरेको छ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे। यस्तै, लामिन यमल र राफिन्हाको नाममा समान एक गोल रह्यो। जितसँगै शीर्ष स्थानको बार्सिलोनाले ११ खेलबाट ३० अंक पुर्‍याएको छ। दोस्रो स्थानको रियल बर्सिलोनाभन्दा ६ अंकले पछि छ। खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले मार्क कासाडोको पासमा गोल गर्दै सान्टियागो बर्नाबेउ स्टेडियममा रियलका समर्थकलाई स्तब्ध पारेका थिए। त्यसको दुई मिनेटपछि नै उनले अग्रता दोब्बर बनाए।

७७औं मिनेटमा राफिन्हाको क्रसमा यमलले अग्रता ३–० मा पुर्‍याए। उक्त गोलसँगै क्लासिकोमा सबैभन्दा कम उमेरको गोलकर्ता बने। उनले १७ वर्ष १०५ दिनको उमेरमा क्लासिकोमा गोल गरेका हुन्। उनले अन्सु फातीलाई उछिनेका हुन्। फातीले अक्टोबर २०२० मा १७ वर्ष २५० दिनमा गोल गरेका थिए।

खेलको ८४ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ४–० को सहज जित दिलाए। च्याम्पियन्स लिगमा बायर्न म्युनिखलाई ४–१ ले पराजित गरेको तीन दिनपछि बार्सिलोनाले यो जित निकालेको हो। उसले पछिल्ला पाँच प्रतिद्वन्द्वीलाई २१–२ ले पराजित गरेको छ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
डि मारियाले अर्को सिजन बेनफिकाबाट नखेल्ने
खुसी छैनन् मेसी
खुसी छैनन् मेसी
च्याम्पियन्स लिगमा आर्सनल
च्याम्पियन्स लिगमा आर्सनल
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
सिरी ‘ए’ को उपाधि छिनोफानो अब अन्तिम खेलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको विशाल जित
नेपालको विशाल जित
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP