शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Bhat Bhateni Supermarket Ad

सक्रिय व्यावसायिक खेल जीवनबाट मुर्रेको सन्न्यास

शनिबार, १९ श्रावण २०८१खेलपाटी संवाददाता
सक्रिय व्यावसायिक खेल जीवनबाट मुर्रेको सन्न्यास
mustang rice ad

काठमाडौं। बेलायतका टेनिस स्टार एन्डी मुर्रेले सक्रिय व्यावसायिक खेल जीवन टुंग्याएका छन्। फ्रान्समा जारी पेरिस ओलम्पिकअन्तर्गत टेनिसको पुरुष डबल्सको क्वार्टरफाइनलमा सिधा सेटमा पराजय बेहोरेपछि मुर्रेले उक्त निर्णय गरेका हुन्। 

ओलम्पिकका दुई पटकका स्वर्ण विजेता मुर्रे र डान इभान्सको जोडीले अमेरिकाका टेलर फ्रिट्ज र टमी पलसँग ६–२, ६–४ ले पराजय बेहोरेको थियो। 

खेलपछि मुर्रे भावुक देखिएका थिए। आँखाभरि आँसु पार्दै कोर्टबाट बाहिरिएका उनले आफू सन्न्यासका लागि पहिलेदेखि नै मानसिक रूपमा तयारी अवस्था रहेको बताए। 

‘अन्तिम खेल खेल्दा भावनात्मक रूपमा भावुक भइँदो रहेछ। तर, म यसमा खुसी छु। मैले आफ्नो खेल जीवनको अन्त्य ओलम्पिकबाट गर्न पाएँ,’ उनले भने। पूर्वविश्व नम्बर एकसमेत रहेका मुर्रेले यसअघि नै पेरिस ओलम्पिक आफ्नो अन्तिम खेल हुने बताइसकेका थिए।

उनले सन् २०१२ को लन्डन र २०१६ को रियो ओलम्पिकको पुरुष एकलमा स्वर्ण पदक जितेका थिए। मुर्रेले सन् २०१२ र २०१६ को ओलम्पिकमा स्वर्णसँगै २०१२ मा यूएस ओपन जितेका थिए। 

सन् २०१३ र २०१६ मा विम्बल्डन टेनिसको उपाधि जितेका थिए। उनी सन् २०१६ मा विश्व नम्बर एक बनेका थिए। 
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

सेमिफाइनलमा शिभाली

सेमिफाइनलमा शिभाली

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

अस्ट्रेलियामा शिभालीको सानदार सुरुआत

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस