• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
१० गोल भएको खेलमा एनआरटी र मछिन्द्रको बराबरी
खेलपाटी संवाददाता
सोमबार, पुस १६, २०७५ खेलपाटी संवाददाता
१० गोल भएको खेलमा एनआरटी र मछिन्द्रको बराबरी

काठमाडौं । पल्सर शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र मछिन्द्र क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । सोमबार भएको खेलमा एनआरटी र मछिन्द्रले ५ - ५ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा गोलको वर्षा भएको खेलमा एनआरटी र मछिन्द्रले बराबरी खेलेका हुन् । जारी लिगमा पहिलो पटक एकै खेलमा १० गोल भएको हो  ।

मछिन्द्रका लागि विशाल राई 'ए' ले दुई गोल गर्दा खमिर गिल्सन कन्दङ्वा, अनिल गुरुङ र भासडिया डाइमण्डेले एक एक गोल गरे । एनआरटीका अशोक थापाले दुई गोल गर्दा सुनील लामा र डिडियर स्माइलले एक एक गोल गरे । एनआरटीले एक गोल आत्मघाती गोल पाएको थियो । 

Image may contain: 2 people, people standing, sky and outdoor

पहिलो हाफमै ८ गोल भएको खेलमा सुरुवाती अग्रता भने मछिन्द्रले बनाएको थियो ।  पहिलो हाफको चौथो मिनेटमा विदेशी खेलाडी डाइमण्डेले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाए ।  खेलको नवौं मिनेटमा मछिन्द्रका किपर दिप कार्कीले बल समात्न खोज्दा गोलमा परिणत भएपछि एनआरटीले १ - १ को बराबरी गर्यो ।

खेलको दशौ मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई २ - १ को अग्रता दिलाए । अनिल गुरुङको क्रसमा विशालले सहजै गोल गरे ।

खेलको २८ औं मिनेटमा अनिलकै पासमा खमिरले गोल गर्दै मछिन्द्रको अग्रता ३ - १ को बनाए । ३० औं मिनेटमा खमिरको पासमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ४ - १ को अग्रता दिलाए ।

Image may contain: 3 people, people standing, people playing sports and outdoor

३० मिनेटभित्र ४ - १ ले पछि परेपनि एनआरटी खेलमा फर्कियो । खेलको ३३ औं मिनेटमा एनआरटीका अशोक थापाले गोल गर्दै खेल ४ - २ को स्थितिमा ल्याए । लगत्तै ३४ औं मिनेटमा अशोकले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ४ - ३ को स्थितिमा पुग्यो । 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एनआरटीका सुनिल लामाले पेनाल्टीमा गोल गर्दा पहिलो हाफ ४ - ४ गोलको बराबरीमा सकियो । 

दोस्रो हाफमा पुनः मछिन्द्रले अग्रता बनायो । खेलको ६४ औं मिनेटमा उतम गुरुङको फ्रिकिकमा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ५ - ४ को अग्रता दिलाए । तर, खेलको ८६ औं मिनेटमा एनआरटीका डिडियर स्माइलले गोल  गरेपछि खेल ५ - ५ गोलको बराबरीमा सकियो ।

खेलमा एनआरटीका अशोक थापा म्यान अफ दि म्याच चुनिए ।

बराबरीसंगै ६ अंक जोडेको एनआरटी लिग तालिकाको पुछारमा यथावत रहेको छ । मछिन्द्र ७ अंक सहित तालिकाको १२ औ स्थानमा छ । 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP