• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पोग्बाको दुई गोलमा युनाइटेडको सहज जित
खेलपाटी संवाददाता
सोमबार, पुस १६, २०७५ खेलपाटी संवाददाता
पोग्बाको दुई गोलमा युनाइटेडको सहज जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले बर्नेमाउथलाई ४ - १ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा १० खेलाडीमा सिमित युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दुई गोल गरे । यस्तै मार्कुस राष्फोर्ड र रोमेरो लुकाकुले एक गोल गरे । बर्नेमाउथका नाथन एकेले एक गोल गरे  । 

With Bournemouth reeling, United and Pogba got their second when the midfielder rose to meet Ander Herrera's cross

बर्नेमाउथविरुद्ध युनाइटेडले खेलको पाँचौ मिनेटमा पोग्बाको गोलबाट अग्रता बनाएको थियो । खेलको ३३ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता २ - ० को बन्यो ।

खेलको ४५ औं मिनेटमा राष्फोर्डले गोल गरेपछि युनाइटेड ३ - ० ले अघि रह्यो । तर, पहिलो हाफको इन्जुरी समयमा बर्नेमाउथका नाथन एकेले गोल गर्दै खेल ३ - १ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७२ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई ४ - १ को सहज जित दिलाए  ।

यस्तै खेलको ७९ औं मिनेटमा एरिक विलिले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाइटेडको यो लगातार तेस्रो जित हो । खराब प्रदर्शन जारी रहेपछि मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गर्दै युनाइटेडले सोल्सायरलाई प्रशिक्षणको जिम्मा दिएको थियो ।

जितसंगै युनाइटेडले २० खेलबाट ३५ अंक जोडेको छ । युनाइटेड लिगको छैटौं स्थानमा छ । बर्नेमाउथ २६ अंक जोडेर १२ औं स्थानमा छ ।

The England striker looks to be playing with freedom and expressing himself since the departure of manager Jose Mourinho

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP