• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘यूएईसँग डराएका छैनौं’ 
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २९, २०८० खेलपाटी संवाददाता
‘यूएईसँग डराएका छैनौं’ 

काठमाडौं । नेपालले विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा बिहीबार यूएईसँग खेल्दैछ । यूएईविरुद्ध 'अवे म्याच' खेल्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो ।

यूएईविरुद्धको खेल अघि राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका लागि आफुहरुले राम्रो तयारी गरेको बताएका छन् । 

प्रि–म्याच कन्फरेन्समा एनिसले यूएर्ई बलियो टोली रहेको उल्लेख गर्दै नेपालले समेत राम्रो तयारी गरेको बताए । 

‘हाम्रो टिममा युवा खेलाडीको बाहुल्यता छ । त्यसैले टोलीमा जोश छ ।’ एनिसले पत्रकार सम्मेलनमा भने, ‘प्रशिक्षकको रुपमा मेरो टिमले धेरै बलिया टिमविरुद्ध खेलेको अनुभव छ । त्यसैले बलिया टिमको स्तरबाट जानकार छौं ।’ 

यूएई राम्रो टिम भएको उल्लेख गर्दै प्रशिक्षक एनिसले नेपाली टिम भने नडराएको प्रस्ट पारे । ‘यूएई राम्रो टोली हो र तर हामी डराएका छैनौं । म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु ।’ उनले थपे ।

एनिसले यूएईविरुद्ध आफुहरु गम्भिर रहेको बताउँदै उत्कृष्ट प्रर्दशन गर्ने दाबी गरे । 

नेपाल रहेको समूह एचको खेलमा यूएई सहित बहराईन र यमन समावेश छन् । नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो ।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यूएईविरुद्ध खेल्न टिम तयार रहेको बताए ।

‘धेरै राम्रा खेलाडीसँग करियरको दौरान खेल्न मौका पाएको छु । पछिल्लो विश्वकपमा अष्ट्रेलियासँग खेलेको अनुभव छ । म टिमको रक्षा गर्न तयार छु ।’ किरणले पत्रकार सम्मेलनमा भने ।

यूएईका प्रशिक्षक बेन्टोले नेपाललाई कमजोर टोलीका रुपमा नलिने बताउँदै आफ्नो स्तर अनुसारको खेल प्रर्दशन गर्ने बताए ।

‘हामीले लामो तयार गरेका छौं । नेपालविरुद्ध स्पष्ट तीन अंक जोड्न चाहन्छौं । हामी समूहको उत्कृष्ट हुने प्रयासमा छौं ।’ उनले भने ।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP