• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
साउथ अफ्रिकासँग खेल्दै अष्ट्रेलिया 
खेलपाटी संवाददाता
बिहीबार, असोज २५, २०८० खेलपाटी संवाददाता
साउथ अफ्रिकासँग खेल्दै अष्ट्रेलिया 

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । लखनउमा हुने खेल दिउँसो सवाँ २ बजे सुरु हुनेछ । दुवै टिम प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आमनेसामने हुदैछन् ।

विश्वकपका प्राय भेटमा साउथ अफ्रिकामाथि अष्ट्रेलिया हाबी हुदै आएको छ । तर अफ्रिकी टिमको पछिल्लो प्रर्दशनले उसलाई विश्वकप क्रिकेटको दाबेदार टोली बनाईदिएको छ । श्रीलंकाविरुद्धको कीर्तिमानी योगफल र एकै खेलमा तीन अफ्रिकी खेलाडीको शतकले साउथ अफ्रिका प्रतियोगिताको एक बलियो टिमको रुपमा आएको छ ।

अफ्रिकी टिमले विश्वकपमा धुवाधार सुरुआत गरेपनि अष्ट्रेलियाका लागि सुखद रहन सकेन । पहिलो खेलमा अष्ट्रेलियाले भारतसँगको खेल सजिलै गुमाएको थियो । पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलिया समेत उपाधिको दाबेदार टिम हो । सोही कारण दुई ठुला टिमबीचको भिडन्तलाई महत्वका साथ हेरिएको छ ।

अफ्रिकी टिमका एडेन मार्करामको विश्वकपमा सबैभन्दा छिटो शतक, सम्भवत अन्तिम ठुलो प्रतियोगिता खेलिरहेका क्विटन डी ककको शतक र रासी वान डेर डुसेनको शानदार शतक श्रीलंकाविरुद्ध प्रहार भएका थिए । तल्लो क्रममा रहेका डेविड भिलर र हेनरिक क्लासेनको उत्कृष्ट ब्याटिङ प्रर्दशनले अफ्रिकी टिम उपाधि लक्ष्य सहित भारत भ्रमणमा निस्किएको देखिन्छ ।

साउथ अफ्रिकाका ब्याटिङ क्षमता अष्ट्रेलियालाई पनि थाहा छ । विश्वकप खेल्नुअघि घरमै अष्ट्रेलियन टिमले साउथ अफ्रिकाविरुद्धको सिरिज ३–२ ले गुमाएको थियो । जसमा सुरुआती दुई खेल अष्ट्रेलियाले हारेको थियो ।

अष्ट्रेलिया प्रतियोगितामा पहिलो जितको खोजीमा छ । उसले स्पिनरसँगको समस्याको समाधान अफ्रिकी टिमसँग खेल्दा फेला पार्ने अपेक्षा गरिएको छ । आईपीएलमा लखनउबाट खेलिरहेका मार्कस स्टोइनिसको अनुभव अष्ट्रेलियालाई सहयोगी हुन सक्छ । स्पिनमा अष्ट्रेलियाले भोगिरहेको समस्याका कारण अफ्रिकी टिमले केशव महाराजसँगै तबरेज शम्सीलाई मौका दिन सक्छ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
पहिलो हाफमै नेपालको पोस्टमा भारतले हान्यो ५ गोल
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
नेपालले दियो सामान्य लक्ष्य
नेपालले दियो सामान्य लक्ष्य
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
नेपालको कप्तानी दीपेन्द्रले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP