• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मोरिन्होको बर्खास्तपछि युनाइटेडको लगातार जित
खेलपाटी संवाददाता
बुधबार, पुस ११, २०७५ खेलपाटी संवाददाता
मोरिन्होको बर्खास्तपछि युनाइटेडको लगातार जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । बुधबार भएको खेलमा  युनाइटेडले हडर्सफिल्ड टाउनलाई ३ - १ गोल अन्तरले हराएको हो  ।

घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दुई गोल गर्दा निमान्जा माटिचले एक गोल गरे । हडर्सफिल्डका माथिस जोर्गेनसेनले एक गोल फर्काए ।

Juan Mata (left) and Fred (centre) try to pressurise Huddersfield midfielder Philip Billing in the first half

घरेलु मैदानमा युनाइटेडले खेलको २९ औं मिनेटमा माटिचको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।

खेलको ६८ औं मिनेटमा कप्तान पोग्बाले गोल गर्दै युनाइटेडलाई २ - ० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३ - ० को अग्रता दिलाए ।

Pogba points to part of the stadium after scoring his second goal of the afternoon at Old Trafford

त्यसपछि खेलको ८८ औं मिनेटमा हडर्सफिल्डका जोर्गेनसेनले एक गोल फर्काए पनि युनाइटेडले ३ - १ को सहज जित निकाल्यो । 

Manchester United's No 31 wheels away in celebration after scoring the opening goal of the Boxing Day

जितसंगै युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ । लिगको छैटौं स्थानको युनाइटेडको यो लगातार दोस्रो जित हो ।

मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडले लगातार जित निकालेको थियो । यस्तै केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाइटेडको यो लगातार दोस्रो जित हो ।

Solskjaer gives out some instructions to his team from the technical area as they look to break the deadlock

युनाइटेडले मोरिन्होलाई बर्खास्त गर्दै  सोल्सायरलाई केयर टेकर प्रशिक्षक नियुक्त गरेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
umbro nepal
  • ताजा समाचार
  • खेल आज
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP