• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
म्यानचेस्टर सिटी लेष्टरसंग स्तब्ध
खेलपाटी संवाददाता
बुधबार, पुस ११, २०७५ खेलपाटी संवाददाता
म्यानचेस्टर सिटी लेष्टरसंग स्तब्ध

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार भएको खेलमा १० खेलाडीमा सिमित म्यानचेस्टर सिटी लेष्टर सिटीसंग २ - १ गोल अन्तरले पराजित भएको हो । 

बक्सिङ डेको दिन सुरुवाती अग्रता जोगाउन नसक्दा सिटी पराजित भएको हो ।  लेष्टरलाई जित दिलाउन मार्क अल्ब्राईटन र  रोकार्डो पेरिराले एक एक गोल गरे । सिटीका लागि बर्नान्डो सिल्भाले एक गोल गरे ।

Ricardo Pereira stunned the champions with a goal from the edge of the box with nine minutes to go at the King Power

किङ पावर स्टेडियममा खेलको १४ औं मिनेटमा सिल्भाको गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको १९ औं मिनेटमा अल्ब्राईटनले गोल गर्दै लेष्टरलाई १ - १ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफ १ - १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लेष्टरका पेरिरा चम्किए । खेलको ८१ औं मिनेटमा पेरिराले गोल गर्दै लेष्टरलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।

यस्तै खेलको ८९ औं मिनेटमा फाबियन डेल्फले रातो कार्ड पाएपछि सिटी खेलको केहि मिनेट १० खेलाडीमा समेटिएको थियो ।

Pep Guardiola's side broke the deadlock in the 14th minute to stun the Foxes at the King Power Stadium on Boxing Day

हारसंगै सिटीको उपाधि होडमा धक्का लागेको छ  । र, सिटी लिगको तेस्रो स्थानमा झरेको छ । सिटीले ४४ अंक जोडेको छ  । सिटीले शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी कम गर्ने मौका समेत गुमाएको छ ।

जितपछि लेष्टर २८ अंक जोडेर सातौं स्थानमा रहेको छ  ।

Pep Guardiola's side fell seven points behind leaders Liverpool as the Reds beat Newcastle 4-0 at Anfield on Wednesday

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
पहिलो हाफमा गोल भएन
पहिलो हाफमा गोल भएन
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिना फर्किए
umbro nepal
  • ताजा समाचार
  • खेल आज
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
मौसमको ह्याट्रिकसँगै बिर्तामोड फाइनलमा
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
प्लानिङ ब्वाइज बन्यो ‘बी’ डिभिजन लिग च्याम्पियन
सेमिफाइनलमै सीमित नेपाल
सेमिफाइनलमै सीमित नेपाल
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP