• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए
खेलपाटी संवाददाता
बुधबार, पुस ११, २०७५ खेलपाटी संवाददाता
रोनाल्डोले युभेन्ट्सलाई हारबाट जोगाए

एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा साबिकको विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । बुधबार भएको खेलमा युभेन्ट्स एटलान्टासंग २ - २ गोलको बराबरीमा रोकिएको हो । 

बक्सिङ डेको दिन एटलान्टाको मैदानमा हार नजिक पुगेको युभेन्ट्सलाई क्रिष्टियानो रोनाल्डोले हारबाट जोगाए । खेलमा २ - १ ले पछि परेको अवस्थामा मैदान पसेका रोनाल्डोले गोल गर्दै खेल २ - २ गोलको बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाएका हुन् । 

रोनाल्डो खेलको ६५ औं मिनेटमा सामी खेडीराको स्थानमा मैदान पसेका थिए  । त्यसअघि डुभान जापटाले दुई गोल गरेपछि युभेन्ट्स २ - १ ले पछि परेको थियो  ।

खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । एटलान्टाका बेराट ड्जिमसिटीको आत्मघाती गोलबाट युभेन्ट्सले दोस्रो मिनेटमै सुरुवाती अग्रता बनाएको थियो ।

Ronaldo wheels away in celebration after nodding home a late equaliser 

तर, खेलको १८ औं मिनेटमा जापटाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । खेलको ५६ औं मिनेटमा जापटाले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई २ - १ अग्रता दिलाएका थिए । 

यस्तै खेलको ५३ औं मिनेटमा रोड्रीगो बेन्टानकरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । तर, सब्सिच्युड खेलाडी रोनाल्डोले ७९ औं  मिनेटमा गोल गरेपछि खेल २ - २ को बराबरीमा सकियो  ।

The former Real Madrid man had started the Serie A clash on the bench

यो बराबरीपछि पनि युभेन्ट्स लिगको शीर्ष स्थानमा यथावत रहेको छ  । यस सिजन अपराजित रहेको युभेन्ट्सले ५० अंक जोडेको छ  । युभेन्ट्स दोस्रो स्थानको नेपोली भन्दा ९ अंकले अघि छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP