शुक्रबार, कार्तिक २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

एसिया कप : भारत र श्रीलंका भिड्दै

मंगलबार, भदौ २६, २०८०खेलपाटी संवाददाता
एसिया कप : भारत र श्रीलंका भिड्दै
Classic Tech Internet Ad

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत आज मंगलबार भारत र श्रीलंका भिड्दै छन् । 

एसिया कप अन्तर्गत सुपर फोरको खेल कोलम्बोमा रहेको आर. प्रेमदासा क्रिकेट स्टेडियममा दिउँसो सवा ३ मा सुरु हुनेछ । 

सुपर फोरमा दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । भारतले पहिलो खेलमा पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । 

पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पराजित गरेको थियो । दुवै टोली लगातार दोस्रो जितका दर्ता गर्दै फाइनल सम्भावना मजबुत बनाउन चाहन्छन् ।  

श्रीलंका पछिल्लो १३ ओडिआई खेलमा अपराजित रहेको छ । विश्व क्रिकेटको बलियो टोली भारतसँग श्रीलंकाको खेल प्रतिस्पर्धात्मक र रोमान्चक हुने अनुमान गरिएको छ ।

पछिल्लो पाँच भेटमा भारत चार तथा श्रीलंका एक खेलमा विजयी भएको छ । 

सुपर फोरमा बंगलादेश, श्रीलंका, पाकिस्तान र भारत रहेका छन् ।

चार टिमबीच एकआपस खेल भएर शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजस्थानसँग नेपाल पराजित

राजस्थानसँग नेपाल पराजित

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

राजस्थानले नेपाललाई दियो १४५ रनको लक्ष्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

Bajaj Pulsar Motorcycle Ad
२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

रोनाल्डोलाई करिअरको १३औं रातो कार्ड

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

पोर्चुगल विश्वकपमा छनोट भए रोनाल्डोलाई एक खेलको प्रतिबन्ध लाग्ने !

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

अनन्तको गोलसँगै हारबाट जोगियो नेपाल

पहिलो हाफमा नेपाललाई अग्रता

पहिलो हाफमा नेपाललाई अग्रता

हम्जाले नेपालविरुद्ध खेल्ने

हम्जाले नेपालविरुद्ध खेल्ने