• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
दर्शक बन्दा पनि पराजित भए 'मोरिन्हो'
खेलपाटी संवाददाता
आइतबार, पुस ८, २०७५ खेलपाटी संवाददाता
दर्शक बन्दा पनि पराजित भए 'मोरिन्हो'

एजेन्सी । इंग्लिश प्रिमियर लिगमा खराब प्रदर्शनको कारण म्यानचेस्टर युनाइटेडबाट बर्खास्तमा परेका जोसे मौरिन्हो दर्शक बन्दा समेत पराजित भएका छन् ।

युनाइटेडबाट बर्खास्तसंगै फुर्सदिला बनेका मोरिन्हो घर पोर्चुगल पुगेका थिए  । र, मोरिन्हो शनिबार घरेलु क्लबको खेल हेर्न मैदान पुगेका थिए । तर, मोरिन्हो सहभागी भएको खेलमा घरेलु टिम पराजित भएको छ ।

पोर्चुगलको शीर्ष डिभिजनको लिग अन्तर्गत घरेलु क्लब भिक्टोरिया डी सेटुबल र सान्टा कार्लाबीचको खेल हेर्न मोरिन्हो मैदान पुगेका थिए ।

The former Manchester United manager had a warm reception at Bonfim Stadium

भिक्टोरियाको घरेलु मैदान बोनफिम स्टेडियममा मोरिन्होलाई सम्मान दिईएको थियो । मोरिन्हो उक्त खेलको दौरान हट केक नै बनेका थिए ।

तर, मोरिन्हो उपस्थित खेलमा भिक्टोरिया पाहुना टोली सान्टासंग २ - ० गोल अन्तरले पराजित भयो ।

मोरिन्होले हेरेको खेलमा भिक्टोरिया पराजित भएसंगै फुटबल समर्थकहरुले अहिले मोरिन्होको मजाक बनाई रहेका छन् ।यस्तै अन्तर्राष्ट्रिय मिडियाहरुले समेत मोरिन्होको खराब लय कायम रहेको भन्दै समचार बनाईरहेका छन् ।

Supporters flocked around to get a glimpse of the 55-year-old as he sat in the stands

यता, मोरिन्हो बर्खास्त परेसंगै युनाइटेडले जितको यात्रा सुरु गरिसकेको छ । केयरटेकर प्रशिक्षक ओले गुनर सोल्सायरको डेब्यु प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले शनिबार राति कार्डिफ सिटीलाई ५ - १ गोल अन्तरले पराजित गरेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP