• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
म्यानचेस्टर सिटीलाई क्रिस्टलले चखायो हार
खेलपाटी संवाददाता
शनिबार, पुस ७, २०७५ खेलपाटी संवाददाता
म्यानचेस्टर सिटीलाई क्रिस्टलले चखायो हार

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । शनिबार भएको खेलमा सिटीलाई क्रिस्टल प्यालेसले ३ - २ गोल अन्तर हराएको हो ।

क्रिस्टलले सिटीलाई उसैको मैदानमा पराजित गरेको हो ।  क्रिस्टलको जितमा जेफ्री, आन्द्रोस टाउनसेन्ड र लुका मिलिभोजेभीकले एक एक गोल गरे ।  सिटीका लागि इल्के गुण्डुगान र केभिन डी ब्रुयनले एक एक गोल फर्काए ।

The English winger celebrates his sublime goal as Palace take the lead for the first time in the game at the Etihad Stadium

इतिहाद स्टेडियममा सुरुवाती अग्रता बनाएपनि सिटी पराजित भएको हो । खेलको २७ औं मिनेटमा गुण्डुगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा जेफ्रीले गोल गर्दै क्रिस्टललाई खेलमा फर्काए ।  खेलको ३५ औं मिनेटमा टाउनसेन्डले गोल गर्दै क्रिस्टललाई २ - १ को अग्रता दिलाए ।

The 28-year-old runs off to celebrate after giving the reigning champions the lead against a stubborn Palace side

खेलको ५१ औं मिनेटमा मिलिभोजेभीकले पाएको पेनाल्टीमा गोल गर्दा क्रिस्टलले ३ - १ को अग्रता बनायो । त्यसपछि खेलको ८५ औं मिनेटमा सिटीका ब्रुयनले एक गोल गरेपछि घरेलु टोलीको हार टार्न सकेनन् र क्रिस्टलले खेल ३ - २ ले आफ्नो बनायो ।

Second-half substitute De Bruyne calls for calm after giving City hope as his late goal makes it 3-2 at the Etihad

योसंगै सिटीले लिगमा दोस्रो हार व्यहोरेको छ । हारसंगै सिटीले शीर्ष स्थानको लिभरपुलविरुद्ध अंक दुरी कम गर्ने मौका गुमाएको छ ।

लिगको दोस्रो स्थानमा रहेको सिटीले १८ खेलबाट ४४ अंक जोडेको छ । लिभरपुल ४८ अंकसहित शीर्ष स्थानमा छ ।

Schlupp is congratulated by his Palace team-mates as Roy Hodgson's men score with their first shot on target

सिटीलाई क्रिस्टल १८ खेलबाट १८ अंक जोडेको लिगको चौधौ स्थानमा उक्लिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
umbro nepal
  • ताजा समाचार
  • खेल आज
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
मेसी विश्वकप छनोट खेल्न अर्जेन्टिनामा फर्किए
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
यमलको सिजन !
यमलको सिजन !
बंगलादेशलाई हराउन सक्छौं ?
बंगलादेशलाई हराउन सक्छौं ?
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
बार्सिलोनाले जित्यो २८औंपल्ट ला लिगाको उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP