बिहिबार, कार्तिक २१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कर्पोरेट
Bhat Bhateni Supermarket Ad

दक्षिण ढोकामा केटीएम सिटीको नयाँ आउटलेट

शुक्रबार, चैत २४, २०७९खेलपाटी संवाददाता
दक्षिण ढोकामा केटीएम सिटीको नयाँ आउटलेट
Classic Tech Internet Ad

काठमाडौं । शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको दक्षिण ढोकामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।

देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार काठमाडौंको दक्षिण ढोकामा नयाँ आउटलेट सञ्चालनमा आएको केटीएम सिटीले जनाएको छ ।

काठमाडौंको दक्षिण ढोकामा खोलिएको केटीएम सिटीको ३९ औं आउटलेट हो ।

नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो ।

देशभरका मुख्य शहरमा थप आउटलेट सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीको भनाई छ ।

नयाँ खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्ने केटीएम सिटीले जनाएको छ ।

नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ ।

केटीएम सिटी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । यस्तै मनाङ मर्स्याङ्दी क्लबको किट प्रायोजक समेत हो ।

त्यसबाहेक केटीएम सिटीले भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ ।

Bajaj Pulsar Motorcycle Ad
दक्षिण ढोकामा केटीएम सिटीको नयाँ आउटलेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

शाईन रेसुङ्गा बैंकसँग जाेडियाे लुम्बिनी लायन्स

भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट

भायानेट कर्पोरेट क्रिकेट लिग भदौ दोस्रो साताबाट

सन्दीप ब्रान्ड एम्बासडर नियुक्त

सन्दीप ब्रान्ड एम्बासडर नियुक्त

Bajaj Pulsar Motorcycle Ad
अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

अझ कडा संघर्षमा उत्रिने फुटबल खेलाडीको चेतावनी

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

अध्यक्ष र महासचिव उपत्यका बाहिर, सडकमा खेलाडीको विरोध

मिलानको चारमा चारवटै जित

मिलानको चारमा चारवटै जित

गार्नाचोले बचाए अंक

गार्नाचोले बचाए अंक

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

फोडनको २ गोल, हालान्डको निरन्तर उत्कृष्ट प्रदर्शन

बार्सिलोनालाई यमलले हारबाट जोगाए

बार्सिलोनालाई यमलले हारबाट जोगाए

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा

आधा दर्जन गोल वर्षाउँदै झापा सेमिफाइनलमा