• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इबरसंग रियल मड्रिड स्तब्ध
खेलपाटी संवाददाता
शनिबार, मंसिर ८, २०७५ खेलपाटी संवाददाता
इबरसंग रियल  मड्रिड स्तब्ध

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ । शनिबार भएको खेलमा रियल इबरसंग ३ - ० गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा इबरले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै रियललाई लज्जास्पद हार चखाएको हो । 

इबरलाई जित दिलाउन गोन्जालो स्कालान्सेटे, सेर्गी इन्रीच र किकेले एक एक गोल गरे । 

https://i.dailymail.co.uk/1s/2018/11/24/13/6588102-0-image-m-5_1543066245259.jpg

उपाधि दाबेदार मानिएको रियलविरुद्ध इबरले खेलको १६ औं मिनेटमा गोन्जालोको गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा सेर्गीले गोल गर्दै इबरलाई २ - ०  को अग्रता दिलाए । त्यसपछि खेलको ५७ औं मिनेटमा किकेले गोल गर्दै इबरलाई ३ - ० को महत्वपूर्ण जित दिलाए ।

Thibaut Courtois spilled a shot before Gonzalo Escalante bundled the ball over the line after Real failed to clear the ball

योसंगै प्रशिक्षक सान्टियागो सोलारीले सम्हालेको पहिलो खेलमै रियलले पराजय भोगेको छ  । निरन्तर खराब प्रदर्शन गरेपछि रियलले प्रशिक्षक जुलेन लुपेटगुईलाई बर्खास्त गर्दै सोलारीलाई जिम्मेवारी दिएको थियो । 

जितसंगै इबर १८ अंक जोडेर लिगको सातौं स्थानमा उक्लिएको छ । रियल २० अंक जोडेर लिगको छैटौं स्थानमा छ ।

Gareth Bale connects well with a volley from distance but his effort flies wide of the target

इबरसंगको हारसंगै रियलले शीर्ष टोलीविरुद्ध अंक दुरी छोट्याउने मौका गुमाएको छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ४ तथा दोस्रो स्थानको सेभियाभन्दा ३ अंकले पछि छ ।

The Eibar players celebrated wildly on the touchline after VAR vindicated Escalante's opening goal on Saturday

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP