अध्यक्ष चन्दलाई एभीसीको बधाई
शनिबार, असोज १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले नेपाल भलिबल संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिएको छ ।
नवनिर्वाचित अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई पत्र लेख्दै एभीसीले बधाई तथा शुभकामान दिएको हो ।
नयाँ कार्यसमितिले नेपालमा भलिबल र खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा एभीसीले विश्वास व्यक्त गरेको छ ।
गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका थिए ।
चन्दले प्रत्यासी निरोज मास्केलाई पराजित गर्दै ४ वर्षका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।

अध्यक्ष चन्दलाई एभीसीको बधाई













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)