• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा
खेलपाटी संवाददाता
शनिबार, मंसिर १, २०७५ खेलपाटी संवाददाता
सिद्धार्थ र लिटिल फ्लावर सेमीफाईनलमा

धनगढी । सिद्धार्थ शिशु सदन र लिटल फ्लावर बोर्डिङ स्कुल धनगढीमा जारी तेस्रो निस्ट लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा सरस्वती मावि गेटालाई ३२ रनले पराजित गर्दै सिद्धार्थले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सिद्धार्थले दिएको १८८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै मात्र १५६ रन बनाउन सक्यो । सरस्वतीको लागि हिक्मत सेठिले अविजित ६२, हृदय बिठारीले ४४, कप्तान आयुब चन्दले १३ रन बनाए । बलिङतर्फ सिद्धार्थका प्रतिस जिसिले २ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । सिद्धार्थका लागि दोस्रो विकेटका लागि खडक बोहरा र सुरेन्द्र साउदले ऐतिहासिक १२३ रनको साझेदारी गरेका थिए ।

सिद्धार्थका खड्क बोहराले अविजित १०३ रनको शतकीय इनिङस खेले । यस्तै सुरेन्द्र साउदले ३७ तथा कप्तान प्रतिस जिसिले ३२ रनको योगदान दिए ।

यस्तै लिटल फ्लावर स्कुल धनगढीले क्यास्पियन एकेडेमी धनगढीमाथि १७ रनको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावरले जितका लागि दिएको १४५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको क्यास्पियनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १२७ रन बनाउन सक्यो ।

क्यास्पियन एकेडेमी धनगढीको लागि दिनेश अधिकारीले ७२, रोशन अधिकारीले ३० रनको योगदान दिए। बलिङतर्फ लिटिल फ्लावर स्कुलका बिक्रम ठगुन्ना र सागर भण्डारीले समान २/२विकेट लिए।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको लिटिल फ्लावर स्कुलले १९ ओभर १ बलमा अलआउट हुँदै १४४ रन बनायो । लिटिल फ्लावर स्कुलको लागि ब्याटिङमा शेर मल्लले ३४ तथा कप्तान बिपिन रावलले २२ रनको योगदान दिए। बलिङतर्फ क्यास्पियनको रोशन अधिकारि र निरज रावलले समान ३/३ विकेट लिएका थिए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पहिलो हाफमै नेपाल ३-१ ले पछि
पहिलो हाफमै नेपाल ३-१ ले पछि
नेपालले खायो २ गोल
नेपालले खायो २ गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
नेपालले दोस्रो मिनेटमै खायो गोल
भारत १०औंपल्ट एएफसी एसियन कपमा
भारत १०औंपल्ट एएफसी एसियन कपमा
फेरि बेञ्चमा अञ्जिला !
फेरि बेञ्चमा अञ्जिला !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP