• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
ट्रेन्ट बोल्टको ह्याट्रिक विकेट, पाकिस्तानमाथि न्युजिल्यान्डको जित
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक २२, २०७५ खेलपाटी संवाददाता
ट्रेन्ट बोल्टको ह्याट्रिक विकेट, पाकिस्तानमाथि न्युजिल्यान्डको जित

एजेन्सी । न्युजिल्यान्डले पाकिस्तानविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा जित हासिल गरेको छ । बुधबार राति भएको पहिलो एकदिवसीयमा न्युजिल्यान्डले पाकिस्तानलाई ४७ रनले हराएको हो ।

युएईको आबुधाबीमा न्युजिल्यान्डले दिएको २६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले ४७ ओभर २ बलमा अलआउट हुँदै २१९ रन मात्र बनाउन सक्यो ।

ट्रेन्ट बोल्टले ह्याट्रिक विकेट लिएपछि पाकिस्तानले पुरै ओभर खेल्न सकेन् । पाकिस्तानका लागि कप्तान सर्फ्राज अहमेदले ६४ तथा इमाद वासिमले ५० रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इमाम उल हकले ३४ तथा सोएब मल्लिकले ३० रन जोडे ।

पाकिस्तानलाई सस्तैमा समेट्न बोल्टले दोस्रो ओभरमै ह्याट्रिक विकेट लिएका थिए । बोल्टले दोस्रो ओभरको दोस्रो बलमा फखर जमान, तेस्रो बलमा बाबर आजम र चौथो बलमा मोहमद हाफिजलाई आउट गर्दै ह्याट्रिक विकेट लिएका थिए । जमानले १ रन जोड्दा आजम र हाफिज सुन्य रनमा बोल्टको शिकार बनेका थिए ।

यस्तै न्युजिल्यान्डका लक्की फेर्गुसनले पनि ३ विकेट लिदा कोलिन डी ग्रान्डहोमको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभरमा ९ विकेट गुमाएर २६६ रन जोडेको थियो । न्युजिल्यान्डका लागि रोस टेलरले ८० रनको अर्धशतकीय इनिङस खेल्दा टम लाथमले ६८ रनको योगदान गरे ।

त्यस्तै कोलिन मुन्रोले २९ रन जोड्दा कप्तान केन विलियम्सनले २७ रन जोडे । पाकिस्तानका साहिन साह अफ्रिदी र सहदाब खानले ४/४ विकेट लिए ।

यो जितसंगै न्युजिल्यान्डले ३ खेलको एकदिवसीय सिरिजमा १ - ० को अग्रता बनाएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
ब्वाइज युनियनले टार्‍यो रेलिगेसन खतरा
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP