उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने
मंगलबार, ०३ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला राष्ट्रिय भलिबल टोलीका स्पाइकर उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् ।
नेपाल पुलिस क्लबकी उषा र कामना माल्दिभ्सको लिग खेल्न मंगलबार माले प्रस्थान गरेकी छिन् ।
मालेमा हुने प्रतियोगिता मे १९ देखि ३१ सम्म हुनेछ । उषा र कामनाले फरक फरक क्लबबाट खेल्ने छिन् ।
उषाले माल्दिभ्स नेसनल डिफेन्स फोर्सबाट खेल्ने छिन् । यस्तै कामनाले माल्दिभ्स सर्भिस क्लबबाट खेल्ने छिन् ।
उषा र कामनाले पहिलोपटक विदेशी लिग खेल्न लागेकी हुन् ।
उषा र कामनाले माल्दिभ्सको लिग खेल्ने








-1765539955299.jpeg&w=3840&q=75)



-1765462956105.jpeg&w=3840&q=75)
-1765459389194.jpeg&w=3840&q=75)
-1765453598504.jpeg&w=3840&q=75)