• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एक्स्पर्ट धनगढीका कप्तान दिपेन्द्र भन्छन्, 'उत्कृष्ट पुनरागमन गर्छौं'
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक १५, २०७५ खेलपाटी संवाददाता
एक्स्पर्ट धनगढीका कप्तान दिपेन्द्र भन्छन्, 'उत्कृष्ट पुनरागमन गर्छौं'

पोखरा । एक्स्पर्ट धनगढी ब्लुजका कप्तान दिपेन्द्र सिंह ऐरीले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटको अन्तिम खेल जितेर प्रतियोगिताको प्ले अफमा पुग्ने बताएका छन् ।

बिहिबार भएको चौथो खेलमा बुटवल ब्लास्टर्सलाई हराएपछि धनगढीका कप्तान दिपेन्द्रले अन्तिम खेल जित्दै प्लेअफमा पुग्ने बताएका हुन् । पोखरा रंगशालामा धनगढीले सोमपाल कामीको बुटवललाई २० रनले हराएको थियो ।

जितपछि कप्तान दिपेन्द्रले भने,'उपाधिबारे भन्न सकिन्न तर हामी उत्कृष्ट पुनरागमन गर्छौं ।'

जितसंगै धनगढीले ४ खेलबाट ४ अंक जोडेको छ । अब धनगढीले अन्तिम खेलमा शुक्रबार पोखरा पल्टनसंग खेल्नेछ ।

यस्तै कप्तान दिपेन्द्रले ड्यानियल लरेन्स र आफ्नो उत्कृष्ट साझेदारी बन्दा टोलीको जित सहज भएको बताए  । 

'खेलमा सुुरुआत राम्रो हुन सकेन तर, म र लरेन्सले इनिङ सम्हाल्यौं । सुरुमा विकेट गुमाएपछि हामीले १४—१५ ओभरसम्म खेल्ने योजना गर्यौं,' दिपेन्द्रले भने, 'त्यसैले सिङ्गल सिङ्गल रनमा फोकस गर्यौं । जित हात पार्यौं ।'

धनगढीको जितमा कप्तान दिपेन्द्र र लरेन्सले अर्धशतकीय पारी खेलेका थिए । दुवैले चौथो विकेटको लागि १०८ रनको साझेदारी गरे । लरेन्स ५२ रनमा आउट हुँदा कप्तान दिपेन्द्रले अविजित ५६ रन जोडेका थिए  ।

प्रतियोगितामा लगातार दुई खेल गुमाएपछि बुटवलका कप्तान सोमपाल कामीले धेरै गल्ती गर्दा पराजित हुनु परेको बताए ।

'प्रदर्शन राम्रो भयो तर, हामीले खेलमा धेरै गल्ती गर्यौ । उनीहरुले कम गल्ती गरे । हाम्रो गल्ती भनेको महत्वपूर्ण क्याचहरु छुटे,' कप्तान सोमपालले भने ।

यस्तै कप्तान सोमपालले अन्तिम खेलमा रामो प्रदर्शन गर्ने बताए  ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP