• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विराटनगरद्वारा बुटवललाई १४१ रनको लक्ष्य
खेलपाटी संवाददाता
बुधबार, कात्तिक १४, २०७५ खेलपाटी संवाददाता
विराटनगरद्वारा बुटवललाई १४१ रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर टाईटन्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १४१ रनको लक्ष्य दिएको छ । 

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४० रन बनाउन सक्यो  । खराब सुरुवात गरेको विराटनगरका लागि मोहमद जायद आलमले अर्धशतकीय इनिङस खेले ।

सुन्य रनमा पहिलो विकेट गुमाएको विराटनगरका लागि आलमले ७२ रनको योगदान दिए  । यस्तै प्रदीप ऐरीले ४१ रन जोडे । आलम र प्रदीपले तेस्रो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए ।

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बुटवलका ललित सिंह भण्डारीले २ विकेट लिए ।

बुटवलविरुद्ध मैदान उत्रदा विराटनगर पहिलो जितको खोजीमा रहेका छन् । पीपीएलमा विराटनगर लगातार तेस्रो खेल हार्ने पहिलो टोली हो । विराटनगर पहिलो खेलमा पोखरा पल्टन, दोस्रोमा एक्स्पर्ट धनगढी ब्लुज र तेस्रो खेलमा हुलास काठमाडौं रोयल्ससंग पराजित भएको थियो ।

अघिल्ला तीन खेल गुमाईसकेको विराटनगरको प्ले अफ यात्रा गणितीय सम्भावना मात्र छ । विराटनगरले ३ खेलबाट अंक जोड्न सकेको छैन । तर, प्ले अफ पुग्ने विराटनगरको झिनो आशा छ । विराटनगर बुटवलविरुद्ध जित निकाल्दै प्ले अफ पुग्ने आशालाई कायम राख्न चाहन्छ ।

तर, जारी प्रतियोगितामा निकै बलियो देखिएको बुटवलविरुद्ध जित निकाल्न विराटनगरलाई फलामको च्युरा चपाउनु सरह हुनेछ । किनकी जारी प्रतियोगितामै बुटवल हुलास काठमाडौंपछि अपराजित रहने अर्को टोली हो ।

बुटवलले २ खेलबाट ४ अंक जोडेको छ । र, बुटवल शीर्ष स्थानमा छ । बुटवलले पहिलो खेलमा बलियो टिम चितवन राइनोज र दोस्रो खेलमा पोखरा पल्टनलाई हराईसकेको छ ।

यस्तोमा बुटवल विराटनगरविरुद्ध जित निकाल्दै तेस्रो जितको खोजीमा हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP