• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
पीपीएल क्रिकेट: लगातार जित निकाल्ने बुटवल र पोखराको लक्ष्य
खेलपाटी संवाददाता
आइतबार, कात्तिक ११, २०७५ खेलपाटी संवाददाता
पीपीएल क्रिकेट: लगातार जित निकाल्ने बुटवल र पोखराको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज (आइतबार) हुने दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा सोमपाल कामीको टिम बुटवल र शरद भेषवाकरको पोखरा आफ्नो दोस्रो खेल खेल्न मैदान उत्रनेछन् ।  दुई टिमबीचको खेल अपरान्ह १:३० बजे सुरु हुनेछ ।

पहिलो खेलमा जित निकालेको दुवै टोलीको लक्ष्य लगातार जित निकाल्नु हुनेछ । पहिलो खेलमा बुटवलले शनिबार पारस खड्काको टिम चितवन राइनोजलाई ७० रनले हराएको थियो । जितसंगै २ अंक जोडेको बुटवल शीर्ष स्थानमा छ । बुटवल दोस्रो जित निकाल्दै शीर्ष स्थानमा रहेर सिधै फाइनल पुग्न चाहन्छ ।

पहिलो खेल हेर्दा बुटवल निकै मजबुद टिम देखिएको छ । बुटवलले राष्ट्रिय टिम र उमेर समूहमा चलेका खेलाडीहरु मैदान उत्राने छन् । बुटवललाई राष्ट्रिय टोलीबाट खेलिसकेका सिधान्त लोहनी, राष्ट्रिय टोलीका ललित सिंह भण्डारी, सागर पुन जस्ता खेलाडीलाई साथ रहेको छ ।

यस्तै उमेर समूहका साम्सद शेख, हरि चौहान, शंकर राना, पुरण बिक, हसिम अन्सारी, भिम सार्की, प्रकास केसी, अविनाश बोहोरा, नितेश थापा, बिपिन खत्री जस्ता खेलाडीको साथ रहेको छ । युएईका कप्तान रोहन मुस्तफा र चिराग सुरीको साथले बुटवल थप बलियो बनेको छ ।

पोखराविरुद्ध बुटवलले राष्ट्रिय टिम र उमेर समूहमा चलेका खेलाडीहरु मैदान उत्राने छन् । बुटवललाई राष्ट्रिय टोलीबाट खेलिसकेका सिधान्त लोहनी, राष्ट्रिय टोलीका ललित सिंह भण्डारी, सागर पुन जस्ता खेलाडीलाई साथ रहेको छ ।

यस्तै उमेर समूहका साम्सद शेख, हरि चौहान, शंकर राना, पुरण बिक, हसिम अन्सारी, भिम सार्की, प्रकास केसी, अविनाश बोहोरा, नितेश थापा, बिपिन खत्री जस्ता खेलाडीको साथ रहेको छ । युएईका कप्तान रोहन मुस्तफा र चिराग सुरीको साथले बुटवल थप बलियो बनेको छ ।

यता, २ अंक जोडेको पोखरा लिगको तेस्रो स्थानमा छ । पोखरा पनि दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ ।

घरेलु क्रिकेटमा सफल कप्तान मानिने शरदसंग राष्ट्रिय टोलीका सदस्य र राष्ट्रिय टोलीबाट खेलिसकेका अनुभवी खेलाडीको साथ छ ।

पोखरासंग रोहित कुमार पौडेल, बिनोद भण्डारी, ललित राजवंशी, राशिद खान,कृष्ण कार्की, कुशल भुर्तेल, बिक्रम भुसाल, महबुब आलम, आशिफ शेख र रवि इन्द्र सिंहको साथले बलियो बनाएको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वदेश फर्किँदै महिला टोली
स्वदेश फर्किँदै महिला टोली
पुनः जीवित स्विट्जरल्यान्ड
पुनः जीवित स्विट्जरल्यान्ड
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP