दोस्रो संस्करणको भक्तपुर कप फुटबल हुने
बुधबार, २२ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो संस्करणको अन्तर विद्यालय स्तरीय भक्तपुर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
भक्तपुर फुटबल क्लब-११ ले प्रतियोगिता आगामी पुसमा आयोजना हुने जनाएको छ ।
प्रतियोगिता पुसको २ गतेबाट सुरु हुनेछ ।
प्रतियोगितामा सहभागिताका लागि दर्ता प्रक्रिया खुल्ला रहेको समेत क्लबले जनाएको छ ।
सहभागिता जनाउनका लागि मंसिर २७ गतेसम्म दर्ता गराउन सकिने छ ।

दोस्रो संस्करणको भक्तपुर कप फुटबल हुने





-1744388693-1773245134485.avif&w=3840&q=75)

-1771589331372.jpeg&w=3840&q=75)

-1773912955664.png&w=3840&q=75)






-1773889321491.webp&w=3840&q=75)