• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
लन टेनिस
  • गृहपृष्ठ
  • लन टेनिस
आर्याश र अनुश्रीलाई उपाधि 
खेलपाटी संवाददाता
शुक्रबार, कात्तिक १२, २०७८ खेलपाटी संवाददाता
आर्याश र अनुश्रीलाई उपाधि 

काठमाडौं । आर्याश पौडेल र अनुश्री धोजुले वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा यू-८ तर्फको उपाधि जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको ब्वाईजतर्फको फाइनलमा आर्याशले सुजन कुईकेललाई १०–५, १०–६ को जित निकाल्दै उपाधि चुमेका हुन् ।

यस्तै गर्ल्सतर्फ अनुश्रीले सारा पन्तलाई १०–४, १०–६ को सेटमा पराजित गर्दै जित हात पारेकी हुन् । बिजयी खेलाडीहरुले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

यस्तै शुक्रबारनै सम्पन्न खेलमा शिभाली गुरुङ्गले गर्ल्स यू–१० को प्रतिस्पर्धामा माला श्री सिंहलाई ६–०, ६–० ले पराजित गर्दै जितको अभियानलाई जारी राखेकी छिन् । जित निकाल्ने क्रममा ब्वाईज यू–१२ तर्फ दर्सिल श्रेष्ठले निसाद जोशीलाई ६–१, ६–२ ले तथा बोरिश अधिकारीले श्रीजन भट्टराईलाई ६–२, ६–१ ले पराजित गर्दै भिडन्त पक्का गरेका छन् ।

गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको सहयोगमा भएको प्रतियोगिताको सिनियर तर्फ पुरुष एकलमा प्रनव खनालले गोविन्द नेपालीलाई ७–५, ६–० ले, अकि जुवेन राउतले निजेज महर्जनलाई ६–०, ६–०ले, जितेन्द्र परियारले गौरव प्रताप शाहीलाई ६–२, ६–०, नविन पाईजाले निरज गुरुङ्गलाई ६–१, ६–२, निशान श्रेष्ठले युगेन शेर्पालाई ६–२, ६–१, आरभ सम्राट हाडाले ईभ्याक जोशीलाई ६–०, ६–०, प्रदीप खड्काले आर्यान गिरीलाई ७–५, ६–३ ले तथा ऋतीक राणाले भाष्कर मान सिंहलाई ६–१, ६–१ ले पराजित गर्दै विजय अभियानलाई जारी राखेका छन् ।

पुरुष युगल तर्फ प्रनभ खनाल र जितेन्द्र परियारको जोडी, निहाल जङ्ग बहादुर थापा र अकी जुवेन राउतको जोडी, प्रदीप खड्का र अनिल शाहीको जोडी तथा नविन पाईजा र ऋतीक राणाको जोडी आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अगाडी बढेका छन् ।

खनाल र परियारको जोडीले युगेन शेर्पा र भिष्म जङ्ग गुरुङ्गको जोडीलाइ ६–१, ६–० ले, थापा र राउतको जोडीले निशान श्रेष्ठ र निजेन महर्जनको जोडीलाई ६–२, ६–२ ले, खड्का र शाहीको जोडीले गौरव प्रताप शाही र गगन महर्जनको जोडीलाई ६–३, ६–० ले तथा पाईजा र राणाको जोडीले आर्यन गिरी र दावा शेर्पाको जोडीलाई ७–५, ७–६ को सेटमा पराजित गरेकाहुन् ।

यस्तै जित निकाल्दै अगाडी बड्ने क्रममा पुरुष ३५ बर्ष माथिको प्रतिस्पर्धामा कमल बहादुर भण्डारी, बिकाश थापा मगर, संजीव श्रेष्ठ, भिष्म जंग गुरुङ्ग, नविन श्रेष्ठ, सुभाष बस्नेत, निरज थापा र सिमान्त गुरुङ्ग रहेका छन् ।

पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा रोहित सुनुवार, सदर्शन बिष्ट, सिजर गुरुङ्ग, महेश श्रेष्ठ, गोपी भट्टराई, सुकमान तामाङ्ग, आशिष सिग्देल र बिमल कुमार गुरुङ्गले पनि जित निकाल्दै अगाडी बढेका छन् ।

पुरुष ३५ बर्ष माथिको युगल तर्फ बिकाश थापा मगर र मान बहादुर कटवालको जोडीले जित निकाल्दै अघिल्लो चरणका लागि स्थान बनाएको छ । यस्तै अघिल्लो चरणमा स्थान पक्का गर्नेमा निमा लामा र श्याम जि.सीको जोडी, संजय श्रेष्ठ र गोपाल ज्ञवालीको जोडी रहेका छन् ।

४५ बर्ष माथिमा निरेश सिंह र गोपाल दाश मानन्धरको जोडी, राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी, मनोज शमसेर जवरा र प्रदीप शाहको जोडी, चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडी, देवेन गिरी र राजेन्द्र श्रेष्ठको जोडी, यज्ञ र रोहित सुनुवारको जोडी तथा सुमित महर्जन र निमा लामाको जोडी पनि जित निकाल्दै अगि बढेका छन् ।

पुरुष ५५ बर्ष माथीको युगलमा कमल थापा र चम्बाको जोडी, उत्तम लामा र राजु श्रेष्ठको जोडी, मनोज शमसेर जवरा र प्रदीप शाहको जोडी तथा कृष्ण राज घले र सुवण धाख्वाको जोडीले पनि जित निकाल्दै अग्रस्थान कायम गरेका छन् ।

 

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
आरभ र स्वस्तिकालाई टेनिसमा उपाधि
टेनिस तदर्थ समितिको संयोजकमा मुल
टेनिस तदर्थ समितिको संयोजकमा मुल
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
शिभालीले अन्तर्राष्ट्रिय टेनिसमा रचिन् इतिहास
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
टेनिसकी शिभालीलाई भाटभटेनीको २० लाखको प्रायोजन
आरब र सुनिरा थापा च्याम्पियन
आरब र सुनिरा थापा च्याम्पियन
ओसाकाको सानदार सुरुआत
ओसाकाको सानदार सुरुआत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिग स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिग स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP