जुनियर खुला टेनिस भोलिबाट
सोमबार, असोज १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । टिम टेनिस नेपालको आयोजनामा दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।
प्रतियोगितामा यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गर्ल्सको सिंगल्स खेल हुनेछ । त्यस्तै ब्वाइज÷ गर्ल्सको डबल्समा पनि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १ सय २५ खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् ।
पाँचदिने प्रतियोगिताका खेलहरु धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको आफ्नै कोर्टमा हुनेछ ।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)