तर, पनि युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोलाई गुमाएयता लिगमा भने राम्रो गर्न सकेको छैन् र उसको तीन खेलबाट एक अंक मात्र छ ।
त्यही कारण युभेन्ट्स अविश्वसनीय रूपमा १६ औं स्थानमा छ । लिगका अन्य प्रमुख खेलमा इन्टर मिलानले बोलोग्ना र एटलान्टाले सालरनिटानाको सामना गर्नेछ ।
यस्तै भेरोनाले एस रोमाको आथित्य गरेक दिन आइतबार लाजियोले भने कागलिरीसँग घरमा खेल्नेछ । तर यस साताको प्रमुख खेल मिलान र युभेन्ट्सबीचको प्रतिस्पर्धा नै हो ।
–एएफपीको सहयोगमा ।