१८ वर्षिया राडुकानु सेमिफाइनलमा
बुधबार, २३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बेलायती खेलाडी एम्मा राडुकानु युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
बुधबार भएको क्वाटरफाइनलमा स्विस खेलाडी बेलिन्डा बेन्चिचलाई पराजित गर्दै राडुकानु अन्तिम चारमा पुगेकी हुन् ।
१८ वर्षिया राडुकानुले ओलम्पिकमा स्वर्ण विजेता बेलिन्डालाई ६-३ र ६-४ को सेटमा हराईन् ।
राडुकानु पहिलो पटक युएस ओपनको सेमिफाइनलमा पुगेकी हुन् ।
राडुकानुले अब सेमिफाइनलमा कारोलिना प्लिस्कोभा र मारिया सक्कारीबीचको विजेतासँग खेल्ने छिन् ।








1686853912-1760864621059.avif&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
