एलेक्सजेन्डर र बेलिन्डा क्वाटरफाइनलमा
मंगलबार, भदौ २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
सोमबार राति भएको खेलमा इटालीका जान्निक सिनरलाई हराउँदै एलेक्सजेन्डरले क्वाटरफाइनलमा स्थान बनाएका हुन्।
चौंथो वरीयताका एलेक्सजेन्डरले सिनरमाथि ६-४ ,६-४ र ७-६(९-७) को सेटमा जित निकाले।
अब क्वाटरफाइनलमा एलेक्सजेन्डरले दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग खेल्ने छन्।
महिलातर्फको स्वर्ण स्विट्जरल्यान्डकी बेलिन्डा बेनिसिचले क्वाटरफाइनलमा स्थान बनाएकी छिन्।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)