एलेक्सजेन्डर चौंथो चरणमा
आइतबार, २० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । जर्मनीका एलेक्सजेन्डर ज्वेरभ युएस ओपन टेनिसको चौंथो चरणमा प्रवेश गरेका छन् ।
आइतबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकबाट वाकओभर पाउँदै एलेक्सजेन्डरले चौंथो चरणमा स्थान बनाएका हुन् ।
प्रतिस्पर्धाको दौरान चोट बोकेपछि ज्याकले खेल त्यागेका थिए ।
खेल छाड्नु अघि एलेक्सजेन्डर ३-६,६-२,६-३ र २-१ ले अघि रहेका थिए ।
अब चौंथो वरीयताका एलेक्सजेन्डरले जान्निक सिनरसँग खेल्ने छन् ।







1686853912-1760864621059.avif&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


