ओसाका र मेदभेदेब दोस्रो चरणमा
मंगलबार, भदौ १५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । रुसका डानियल मेदभेदेब युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेका छन् ।
मंगलबार भएको खेलमा फ्रान्सका रिचार्ड गास्क्वेटलाई पराजित गर्दै मेदभेदेबले दोस्रो चरणमा स्थान बनाएका हुन् ।
दोस्रो वरीयताका मेदभेदेबले रिचार्डमाथि ६-४,६-३ र ६-१ को सेटमा पराजित गरे ।
ग्रीसका स्टेफानोस सिसेपसले पनि दोस्रो चरणमा स्थान बनाएका छन् ।
महिलातर्फ जापानकी नोआमी ओसाकाले दोस्रो चरणमा स्थान बनाएकी छिन् ।
साविक विजेता ओसाकाले चेक रिपब्लिककी मारिया बौजोकोभालाई ४-४ र ६-१ को सेटमा पराजित गरिन्।






1686853912-1760864621059.avif&w=3840&q=75)






-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)