• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
जर्मन सुपर कप : लेवान्डोस्कीविरुद्ध हालाण्ड
खेलपाटी संवाददाता
मंगलबार, भदौ १, २०७८ खेलपाटी संवाददाता
जर्मन सुपर कप : लेवान्डोस्कीविरुद्ध हालाण्ड

काठमाडौं । आज जर्मन सुपरकपको पालो । नेपाली समय अनुसार राति १२:१५ बजे बायर्न म्युनिख र बोरुसिया डर्टमण्डबीच सुपरकपको उपाधिका लागि खेल हुनेछ ।

यसैक्रममा विश्व फटबलका दुई उत्कृष्ट स्ट्राइकर आमना सामना हुनेछन्, रोबर्ट लेवान्डोस्की र इर्लिङ हालाण्डका रूपमा । सन् २०२० मा नर्वेली खेलाडी हालाण्ड डर्टमण्डमा आवद्ध भए ।

उनले क्लबमा तुरुन्तै आफ्नो प्रभाव छाडे । उनले सन् २०२०/२०२१ को सिजन सबै खाले प्रतियोगिताका ४१ खेलमा ४१ गोल गरे । लेवान्डोस्कीले यही पछिल्लो सिजन पहिलो पल्ट युरोपेली गोल्डेन बुट अवार्ड जिते । यसैक्रममा उनले ४१ बुन्डेसलिगा खेला ४० गोल गरे र गर्ड मुलरको नाममा रहेको पुराना कीर्तिमान तोडे ।

पछिल्लो समय अनुभवी लेवान्डोस्की र युवा हालाण्डबीच तुलना सुरु भएको छ । हालाण्ड डर्टमण्डमा आएयता उनले चार पल्ट लेवान्डोस्कीको बायर्नको चार पल्ट सामना गरेका छन् । प्रत्येकमा डर्टमण्ड पराजित नै रहेको छ । बराबरी पनि निकाल्न सकेको छैन् । लेवान्डोस्की आफै कुनै समय डर्टमण्डका खेलाडी थिए, सन् २०१४ मा बायर्न आएका थिए ।

Bundesliga | Robert Lewandowski vs. Erling Haaland: Who has the edge when Bayern  Munich host Borussia Dortmund in Der Klassiker?

त्यसयता उनले २३ पल्ट आफ्नो पूर्व क्लबको सामना गरेका छन् । त्यसमा बायर्न १६ पल्ट विजेता रहेको छ । लेवान्डोस्की आफैले २२ गोल गरेका छन् । त्यस्तै तीन अन्य गोलमा सहयोगीको भूमिका पनि खेलेका छन् । अहिले तत्काल यी दुई मध्ये खासमा को राम्रो त ? यो प्रश्नको सुरुआती उत्तर आजको खेलबाट प्राप्त हुन सक्नेछ ।

खासमा यसपल्टको बुन्डेसलिगाको पूरा सिजन यही प्रश्नमा केन्द्रित हुन सक्नेछ । बायर्नमाथि लगातार दसौं पल्ट लिग उपाधि जित्ने चुनौती छ र विश्वास छ, यो सजिलो हुने छैन् । बायर्नका लागि प्रमुख चुनौती डर्टमण्डबाटै तेर्सिने छ । यस्तोमा लेवान्डोस्की र हालाण्डमध्ये को राम्रो भन्ने प्रश्न अझ महत्त्वपूर्ण हुनेछ ।


–मार्काको सहयोगमा । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोर्चुगलसँग रोकियो इटाली
पोर्चुगलसँग रोकियो इटाली
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
एन्फाले स्वतन्त्र रूपमा काम गर्न दिएन : वाइल्ड
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
इतिहास बनाउँदै स्पेन क्वार्टरफाइनलमा
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP