अन्तिम खेलमा ३ परिवर्तन
२०२५ सेप्टेम्बर ३०, मङ्गलबार: ०२:१६ अपराह्नAdmin User

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले वेस्ट इन्डिडविरुद्धको अन्तिम खेलमा तीन परिवर्तन गरेको छ।
नेपालले सिरिज २-० ले जितिसकेको छ। अन्तिम खेलमा ओपनर आसिफ शेख, अलराउन्ड दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित राजवंशीलाई विश्राम दिइएको छ। यस्तै, लोकेश बम, आरिफ शेख र साहब आलम टोलीमा अटाएका छन्।