मंगलबार, असोज १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

म्याक्सवेल घाइते

२०२५ सेप्टेम्बर ३०, मङ्गलबार: १०:५१ पूर्वाह्नAdmin User

 म्याक्सवेल घाइते
Classic Tech Internet Ad

काठमाडौं। अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल फेरि एक पटक चोटका कारण टोलीबाट बाहिरिन बाध्य भएका छन्।

न्युजिल्यान्डविरुद्धको तीन टी–२० खेलको श्रृंखलाअघि माउन्ट माउङ्गानुइमा भएको नेट अभ्यासकै क्रममा चोट लागेपछि म्याक्सवेल श्रृंखलाबाटै बाहिरिएका हुन्।

३६ वर्षीय म्याक्सवेललाई बलले लागेको थियो। स्क्यानपछि उनको हड्डीमा चिरा देखिएको र उनको स्थानमा जोस फिलिपेलाई टोलीमा बोलाइएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ।

त्यो समय छेउकै नेटमा अभ्यास गरिरहेका म्याथ्यु सर्टले भने,‘मैले आडबाट हेरेको थिएँ। हामी छानामुनि अभ्यास गरिरहेका थियौं, आवाज निकै गुञ्जिएको थियो। मिच ओवेनले बल जोडले हाने र तुरुन्तै विपत्ति आयो—त्यो बल म्याक्सीको हातमा लाग्यो। आवाज निकै खराब सुनिएको थियो।’

अहिले उनी २९ अक्टोबरदेखि क्यानबेरामा सुरु हुने भारतविरुद्धको टी–२० श्रृंखलाभन्दा अघि फिर्ता हुने तयारीमा छन्। यो श्रृंखला र अघिल्लो न्युजिल्यान्डविरुद्धको श्रृंखला अस्ट्रेलियाको विश्वकप तयारीका लागि महत्त्वपूर्ण मानिएको थियो। म्याक्सवेलको अनुपस्थितिमा मार्कस स्टोइनिसले टोलीमा पुनः मौका पाउने सम्भावना बढेको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

Bajaj Pulsar Motorcycle Ad
हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

हङकङ सिक्सेसमा नेपालसहित १२ टोली खेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

नेपालले काभा वुमन्स नेसन्स लिग नखेल्ने

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

पूजाको टोलीले जित्यो मलेसियन सुपर वुमेन्स सिरिज

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

रजत पदक विजेता सुनमाया स्वदेश फर्किईन्

 म्याक्सवेल घाइते

म्याक्सवेल घाइते

तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

तीन वर्षको पर्खाइपछि आदिलको प्रभावशाली कमब्याक

दक्षिण अफ्रिकालाई फिफाको कारबाही

दक्षिण अफ्रिकालाई फिफाको कारबाही

यमललाई अत्याधिक खेलको भार

यमललाई अत्याधिक खेलको भार