सोमबार, असोज १३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोड्रीलाई पुन: समस्या

२०२५ सेप्टेम्बर २९, सोमबार: १०:५२ पूर्वाह्नAdmin User

रोड्रीलाई पुन: समस्या
Classic Tech Internet Ad

काठमाडौं। म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफ्नो घुँडामा पुनः समस्या देखिएको बताएका छन्।

उनले गत सिजनमा एसीएल चोट खेपेको सोही घुँडामा फेरि पीडा अनुभव गरिरहेका छन्। योसँगै च्याम्पियन्स लिगमा मोनाकोविरुद्धको खेलमा उनको फिटनेसबारे शंका उब्जाएको छ।

गत वर्षको बालोन डि’ओर विजेता रोड्रीले शनिबार प्रिमियर लिगमा बर्नलीविरुद्धको ५–१ को जित निस्किएको खेल गुमाए। शुक्रबारको अभ्यासपछि उनले खेल्न नसक्ने निर्णय गरेका थिए। ‘उसले म खेल्न सक्दिनँ, मेरो घुँडामा धेरै दुखिरहेको छ खेल्न सक्दिनँ भन्यो,’ प्रशिक्षक पेप ग्वार्डिओलाले बर्नलीसँग खेलपछि भने,‘ यदि तिमी खेल्न सक्दैनौ भने अर्को खेलाडी खेल्छ भनेर उसलाई भने।’

रोड्री गत सिजन दायाँ घुँडाको एसीएल चोटका कारण आठ महिना मैदान बाहिर बसेका थिए। ग्वार्डिओलाले अहिले समस्या फेरि त्यही घुँडामा भएको पुष्टि गरेका छन्। यस महिनाको मध्यतिर आठ दिनमा लगातार तीन खेल खेलेका रोड्री खेलमैत्री नभएको महसुस गरिरहेका थिए। अभ्यासमै पनि सहज अनुभव नगरेको प्रशिक्षकले जनाए।

गत सिजनको अधिकांश समय रोड्रीको अनुपस्थितिले नै सिटीको प्रदर्शनमा असर परेको थियो। प्रिमियर लिग उपाधि रक्षा गर्न पनि असफल भएको थियो। सिटीले यसपटक च्याम्पियन्स लिगको पहिलो चरणमा नेपोलीलाई २–० ले हराएको छ। यसै साताको खेलका लागि मोनाको यात्रा गर्दैछ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

बंगलादेशको जापान भ्रमण रद्द

बंगलादेशको जापान भ्रमण रद्द

Bajaj Pulsar Motorcycle Ad
अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

अमोरिमले युनाइटेडलाई सुधार्न सक्दैनन् : रुनी

रोड्रीलाई पुन: समस्या

रोड्रीलाई पुन: समस्या

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

विश्वकपका खेल स्थल असुरक्षित ठहरिए अन्यत्र सारिने

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

भारत र पाकिस्तानले एसिया कपको पारिश्रमिक सेना र पीडित दिने भए

एसिया कप जितेको भारतले पाएन ट्रफी !

एसिया कप जितेको भारतले पाएन ट्रफी !

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

नेपाललाई एक खेलअगाबै सिरिज जित्ने अवसर

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

रियललाई उछिन्दै बार्सिलोना शीर्ष स्थानमा

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कप