• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Tokyo Olympic
  • गृहपृष्ठ
  • Tokyo Olympic
टोकियो ओलम्पिक : चीन शीर्षमा यथावत
खेलपाटी संवाददाता
सोमबार, साउन १८, २०७८ खेलपाटी संवाददाता
टोकियो ओलम्पिक : चीन शीर्षमा यथावत

एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।

टोकियोमा जारि ओलम्पिकको दशौँ दिनको खेल जारी रहदा १ सय ८३  स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ५५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

ओलम्पिकको दशौँ दिनको अपरान्हसम्म पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।

चीनले २४ स्वर्ण पदकसहित कुल ५२ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले २० स्वर्ण पदकसहित कुल ६० पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३१ पदक जितेको छ ।

May be an image of 2 people and people standing

अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले १२ स्वर्णसहित कुल ४४ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।

यस्तै ग्रेट ब्रिटेनले १० स्वर्ण जित्दा फ्रान्स र दक्षिण कोरियाले ५/५ स्वर्ण जितेको छ ।

इटाली, नेदरल्यान्ड्स, जर्मनी, चेक रिपब्लिक र न्युजिल्याण्डले ४/४ स्वर्ण पदक जितेको छ  ।

क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ ।

May be an image of one or more people

२ स्वर्ण जित्ने राष्ट्रमा चाईनिज ताइपे, ब्राजिल, हंगेरी, इक्वेडर, कोसोभो, कतार, ग्रीस र स्लोभानिया रहेको छ ।

त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या ३१ पुगेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टोकियो ओलम्पिक सम्झाउने ४ प्रकरण 
टोकियो ओलम्पिक सम्झाउने ४ प्रकरण 
टोकियो ओलम्पिकको उत्कृष्ट फोटोहरु
टोकियो ओलम्पिकको उत्कृष्ट फोटोहरु
निरजलाई करोडौं पैसा, गाडी र जागिर
निरजलाई करोडौं पैसा, गाडी र जागिर
टोकियो ओलम्पिक सम्पन्न, अमेरिकाद्वारा शीर्ष स्थान कब्जा
टोकियो ओलम्पिक सम्पन्न, अमेरिकाद्वारा शीर्ष स्थान कब्जा
महिला बास्केटबलमा अमेरिकालाई कीर्तिमानी स्वर्ण
महिला बास्केटबलमा अमेरिकालाई कीर्तिमानी स्वर्ण
टोकियो ओलम्पिक : चीनलाई अमेरिकाले उछिन्यो
टोकियो ओलम्पिक : चीनलाई अमेरिकाले उछिन्यो
umbro nepal
  • ताजा समाचार
  • खेल आज
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
हाउन्ड्सको अपराजित यात्रामा गोल्डेनगेटको ब्रेक
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
जावलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP