टोकियो ओलम्पिकको उत्कृष्ट फोटोहरु
सोमबार, साउन २५, २०७८खेलपाटी संवाददाता

काठमाडौं । जापानमा आयोजना भएको विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद आइतबारबाट सकिएको छ ।
राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमकोबीच 'टोकियो ओलम्पिक' सम्पन्न भएको हो ।
अर्को संस्करणको ओलम्पिक फ्रान्सको पेरिसमा आयोजना हुनेछ ।
टोकियो ओलम्पिकमा सर्वाधिक पदक अमेरिकाले जित्यो । ३९ स्वर्ण पदक जितेको अमेरिकाले कुल १ सय १३ पदक हात पार्यो ।
टोकियो ओलम्पिक दौरान खेलाडीले प्रतिस्पर्धा गरिरहेको हजारौं तस्बिरहरु कैद भए । तर, कैद भएका हजारौं तस्बिर मध्ये केहि तस्बिरहरु भने उत्कृष्ट छन् ।
टोकियो ओलम्पिककै उत्कृष्ट तस्बिरहरु :
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
- द एट्लान्टिकको सहयोगमा







copy-1761474438174-1761833912550.avif&w=3840&q=75)
copy-1761474438174-1761732681780.avif&w=3840&q=75)







