टोकियो ओलम्पिक सम्झाउने ४ प्रकरण
नेपालले समेत टोकियो ओलम्पिकमा सहभागी बन्यो । युनिभर्सालिटी कोटामा पौडी र एथलेटिक्सका तीन जनाले सहभागीता जनाए । सुटिङ र जुडोमा दुई जनाले वाइल्ड कार्ड पाएर खेले ।
नेपालले समेत टोकियो ओलम्पिकमा सहभागी बन्यो । युनिभर्सालिटी कोटामा पौडी र एथलेटिक्सका तीन जनाले सहभागीता जनाए । सुटिङ र जुडोमा दुई जनाले वाइल्ड कार्ड पाएर खेले ।
राजधानी टोकियोमा आयोजित एक भव्य कार्यक्रमकोबीच 'टोकियो ओलम्पिक' सम्पन्न भएको हो ।
टोकियो ओलम्पिकमा प्राप्त एक मात्र स्वर्ण पदकको सफलतामा पुरा भारतले उत्सव मनाइरहेको छ । निरजको सफलतामा देशभरीबाट बधाई तथा शुभकामना आइरहेका छन् ।
राजधानी टोकियोमा आइतबार आयोजित एक भव्य कार्यक्रमकोबीच 'टोकियो ओलम्पिक' सकिएको हो ।
साईटामा सुपर एरिनामा आइतबार जापानलाई पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो । स्वर्ण पदक जित्ने क्रममा अमेरिकाले जापानमाथि ९०-७५ अंकको जित निकाल्यो ।
टोकियोमा जारि ओलम्पिकको अन्तिम दिन आइतबार अपरान्हसम ३ सय ३७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
टोकियोमा एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन हुनेछ । यस्तै ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।
सापोरो ओडोरी पार्कमा आइतबार निर्धारित दुरी २ घण्टा ८ मिनेटमा ३८ सकेन्डमा पूरा गर्दै किपचोगेले स्वर्ण पदक जितेका हुन् ।
टोकियोमा जारि ओलम्पिकको १५ औं दिनको खेल सकिदा ३ सय २७ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
टोकियो ओलम्पिक अन्तर्गत पुरुषको ज्याभलिन थ्रोमा भारतले स्वर्ण पदक जितेको हो ।
टोकियोमा जारि ओलम्पिकको १५ औं दिनको खेल जारी रहदा ३ सय ३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ६३ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
साइटामा एरिनामा शनिबार फ्रान्सलाई ८७-८२ अंकले पराजित गर्दै अमेरिकाले स्वर्ण पदक जितेको हो ।