काठमाडौं । बंगबन्धु गोल्डकप फुटबल अन्तर्गत ताजकिस्तानविरुद्धको खेलमा नेपाल २–० ले पछि परेको छ । बंगलादेशको सिलेज जिल्ला स्टेडियममा पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल ब्यहोरेको छ ।
६८ औ मिनेटमा ताजकिस्तानले नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै गोल गरेको छ ।
खेलको २७ औ मिनेटमा फाक्त उलोईथले ताजकिस्तानकालागि पहिलो गोल गरेका थिए ।
अनन्त तामाङको फलमा प्राप्त पेनाल्टीलाई ताजकिस्तानले गोलमा परिणत गरेको थियो ।