• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालले बंगबन्धु कप खेल्ने पक्का
खेलपाटी संवाददाता
आइतबार, भदौ ३१, २०७५ खेलपाटी संवाददाता
नेपालले बंगबन्धु कप खेल्ने पक्का
फाइल तस्विर

काठमाडौं । साविकको विजेता नेपालले पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार आयोजित पत्रकार सम्मेलनमा बङ्गलादेशको ढाकामा हुने बंगबन्धु गोल्डकप खेल्ने जानकारी गराएको हो । यसअघि अघिल्लो संकरणको उपाधि पुरस्कार नपाएको भन्दै एन्फाले सहभागिता जनाउन नसक्ने बताएको थियो ।

एन्फाले प्राप्त गर्नु पर्ने रकम आउने आश्वासन पाएपछि सहभागिता जनाउन लागेको हो । एन्फाले पुरस्कार बापतको ५० हजार डलरमध्ये २५ हजार प्राप्त भएको र २५ हजार प्राप्त गर्न बाँकी रहेको जनाएको छ । एन्फाले उक्त पुरस्कार रकम २८ तारिखभित्र आउने जनाएको छ । उक्त समयमा पनि पैसा नआए सहभागिता नजनाउने जनाएको छ ।

यस्तै एन्फाले उक्त प्रतियोगिताको दौरान क्लबको खेल तालिका मिलाउने जनाएको छ । एन्फाले राष्ट्रिय टोलीमा रहने सदस्यहरु रहेको क्लबको खेल पछाडी सार्ने बताएको छ । यस्तै प्रतियोगिताको दौरान राष्ट्रिय टोलीका खेलाडीले क्लबसंग नभई राष्ट्रिय टोलीकै सदस्यसंग अभ्यास गर्ने जनाएको छ ।

आगामी अक्टोबर १ देखि १२ सम्म हुने प्रतियोगितामा नेपाल समूह 'ए' मा रहेको छ ।  साबिकको बिजेता समेत रहेको नेपालको समूहमा प्यालेस्टाइन र ताजिकिस्तान रहेको छ । 

राष्ट्रिय पिता बंगबन्धु शेख मुजिकुर रहमानको स्मृतिमा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ ।  समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स रहेको छ  ।

सन् २०१६ को संस्करणको बंगबन्धु गोल्डकपको उपाधि नेपालले जितेको थियो ।  जुन नेपालले २३ बर्षपछि ठुलो उपाधि चुमेको हो । 

नेपालले फाइनलमा बहराइनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । फाइनलमा विमल घर्तीमगर,नवयुग श्रेष्ठ र बिशाल राईले गोल गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP