• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
गैर–स्पेनिस पाँच क्लब, जसलाई मेस्सीले सर्वाधिक गोल गरे
खेलपाटी संवाददाता
आइतबार, भदौ ३१, २०७५ खेलपाटी संवाददाता
गैर–स्पेनिस पाँच क्लब,  जसलाई मेस्सीले सर्वाधिक गोल गरे

एजेन्सी । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई गोल मेसिनको रुपमा चिनिन्छन् । मेस्सीले खेलेका खेलमा गोल नगरेको घटना विरलै होला ।

मेस्सीले स्पेनिस ला लिगाका अधिकांस क्लबलाई धेरै गोल गरेर हैरान नै बनाउने गर्छन् । मेस्सीले स्पेनमा एट्लेटिको बिल्बाओ, रियल मड्रिड, एट्लेटिको मड्रिड र सेभियाविरुद्ध सर्वाधिक गोल गरेका छन् ।

मेस्सीले ला लिगा क्लबलाई मात्र हैन स्पेन बाहिरका क्लबलाई समेत धेरै गोल गरेका छन् । मेस्सीले आफ्नो करीयरमा सर्वाधिक धेरै पाँच गैर स्पेनिस क्लबविरुद्ध गोल गरेका छन् ।

मेस्सीले सर्वाधिक गोल गरेका स्पेन गैर–स्पेनिस क्लब : 

१. आर्सनल

इन्ग्लिश क्लब आर्सनलविरुद्ध मेस्सीले ६ खेल खेलेका छन् । जसमा मेस्सीले ९ गोल गरेका छन । र, मेस्सीले सर्वाधिक गोल गर्ने स्पेन बाहिरको क्लबमा आर्सनल पहिलो नम्बर आउने गर्छ ।

मेस्सीले सन् २००९–१० को सिजन घरेलु मैदानमा लण्डन क्लब आर्सनलविरुद्ध सुपर ह्याट्रिक गोल गरेका थिए ।

२. एसी मिलान

इटालियन क्लब एसी मिलान फुटबल इतिहासमा ठुलो क्लबमध्ये एक हो । तर, मिलानविरुद्ध मेस्सीले आश्चर्यजनक नतिजा निकाल्दै सर्वाधिक गोल गर्न सफल भएका छन् ।

मिलानविरुद्ध मेस्सीले ८ खेल खेल्दै ८ गोल गरेका छन्  । मिलानविरुद्ध मेस्सीले ४ गोलका लागि असिस्ट समेत गरेका छन ।  मिलानविरुद्ध मेस्सीले चार खेलमा जित समेत हासिल गरेको छ । यस क्लबविरुद्ध तीन पटक बराबरी खेल्दा मेस्सीले एक खेल मात्र गुमाउन पुगेका छन् ।

३. सेल्टिक

आइरिस क्लब सेल्टिक मेस्सीले सर्वाधिक गोल गरेको स्पेन बाहिरको क्लबमा तेस्रो स्थानमा रहेका छन् । मेस्सीले सेल्टिकविरुद्ध ६  खेल खेल्दा ८ गोल गरेका छन् । यस्तै एक गोलका लागि असिस्ट गरेका छन् ।

४–बायर लिभरकुसेन

जर्मन क्लब बायर लिभरकुसेन मेस्सीले धेरै गोल गरेको गैर स्पेनिस क्लबमध्ये चौथो नम्बरमा छन् । मेस्सोले लिभरकुसेनविरुद्ध ३ खेलमा ७ गोल गरेका छन् ।

मेस्सीले लिभरकुसेनविरुद्ध एकै खेलमा पाँच गोल गरेका छन् । जुन मेस्सी समर्थन वा लिभरकुसेन समर्थनले हतपत्त बिर्सन  सक्दैनन् ।

५–म्यानचेस्टर सिटी

मेस्सीले सर्वाधिक धेरै गोल गरेको स्पेन बाहिरको क्लबमा इन्ग्लिश क्लब म्यानचेस्टर सिटी समेत हो । मेस्सीले सिटीविरुद्ध ६ गोल गरिसकेका छन् ।

मेस्सीले सिटीविरुद्ध युएईएफए च्याम्पियन्स लिगमा मात्रै ६ खेल खेलेका छन् । र, मेस्सीले सिटीविरुद्ध ६ खेलमा मेस्सीले ६ गोल गरे। उनले ६ गोलसँगै तीन गोलका लागि असिस्ट समेत गरेका थिए ।

मेस्सीले सन् २०१५ मा पेनाल्टीमा गोल गर्ने मौका गुमाएका थिए । उक्त पेनाल्टी गोल भएको भए मेस्सीको सिटीविरुद्ध ७ गोल हुने थियो ।

डेली टाइम्सबाट साभार

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP