बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

२०२० मे ११, सोमबारखेलपाटी संवाददाता

अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

एजेन्सी । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान शफिकउल्लाह शफिकलाई क्रिकेटमा ६ वर्षको प्रतिबन्ध लागेको छ ।

अफगानिस्तान क्रिकेट बोर्डले भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको भन्दै शफिकलाई सबै खाले क्रिकेटमा ६ वर्षको प्रतिबन्ध गरेको हो ।

शफिकलाई अफगानिस्तान प्रिमियर लिग र बंगलादेश प्रिमियर लिगमा म्याच फिक्सिङ गरेको आरोप लगाईएको छ ।

उनलाई सन् २०१८ मा नंगाहर लियोपार्ट्सबाट अफगानिस्तानको लिग र सन् २०१९ मा सिलेट थन्डरबाट बंगलादेशको लिग खेल्दा भ्रष्ट्राचारसम्बन्धिको नियम तोडेको आरोप लागेको छ ।

३० वर्षे ब्याट्सम्यानले अफगानिस्तानका लागि २४ एकदिवसीय र ४६ टी-ट्वान्टी खेलेका छन् ।

यस्तै अफगानिस्तानको बोर्डले अन्य खेलाडीलाई पनि प्रतिबन्धको चेतावनी दिएको छ ।

'यो गम्भीर अपराध हो जहाँ धेरै राष्ट्रिय खेलाडी भ्रष्ट्राचारमा संलग्न छ,' बोर्डका सिनियर एन्टी करप्सन म्यानेजर सायद अन्वर शाहले भने ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

Bhat Bhateni
इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

नेपालसँग खेल्न वेस्ट इन्डिजले पठायो बी टिम

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ