• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
वर्षभरी ३ गोल !
नमीन ढकाल
आइतबार, चैत ३०, २०७६ नमीन ढकाल
वर्षभरी ३ गोल !

काठमाडौं । स्विडिस प्रशिक्षक जोहान कालिन २०७५ को फागुन अन्तिम साता नेपाल आए । नेपाल आएको अर्काे महिनानै कालिन दुई मैत्रीपूर्ण खेल खेल्न वैदेशिक यात्रामा हिडे ।

नयाँ वर्ष (२०७६) सालको आगमनसँगै कालिनले धेरै भन्दा धेरै मैत्रीपूर्ण खेलको अनुभव र राम्रो नजिता निकाल्ने सर्त राखे । जसमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत उनको आग्रहलाई पुरा गर्ने प्रतिबद्धता जनायो ।

नयाँँ वर्ष सुरु नहुँदै कुवेतविरुद्ध आएको मिश्रित नतिजाले कालिनको पहिलो वर्ष सुखद रहने अनुमान गरिएको थियो । तर, यस वर्षको अन्त्यतिर आईपुग्दा कालिन पूर्ण रुपमा असफल देखिएका छन् ।

कालिनले एन्फासँग दुई वर्षको सम्झौता गरेका छन् । उनले आफ्नो कार्यकालको एक वर्षे यात्रामा नेपाली टिमलाई ११ खेल खेलाए । यस वर्ष भने उनको नेतृत्वमा ९ खेल खेल्यो । जसमा ५ आधिकारीक खेल थिए भने ४ मैत्रीपूर्ण खेल रहेका छन् ।

यस वर्ष खेलको ९ खेलमा नेपालले एक मात्रै जित निकालेको छ । यस्तै एक खेलमा बराबरीको नतिजा आएको छ ।

नेपाल जोर्डनसँग ३-० ले पराजित - Khelpati

यहाँ कानिललाई मात्रै आरोप लगाउनु मुर्खता हुनेछ । किनभने कालिनले सुरुवातबाटै भन्दै आएका थिए । हामीलाई जतिसक्दो धेरै मैत्रीपूर्ण खेल खेल्न दिनुपर्छ । सँगै खेलाडीलाई बढि भन्दा बढि क्लोज क्याम्पमा राख्नु पर्छ । तर, फुटबलको आधिकारीक निकाय एन्फाले वर्षभरमा नेपाली टोलीलाई ४ मैत्रीपूर्ण खेलको मात्र व्यवस्था गर्याे ।

७६ साललाई फर्केर हेर्दा नेपालको सिनियर पुरुष टिमले वर्षभरमा ३ गोल मात्रै गर्याे । जुन एकै टोलीविरुद्ध भएको थियो । वर्षभर ९ खेल खेलेको नेपालले ७ खेलमा कुनै गोल गर्ने सकेन । ठिक विपरित २३ गोल व्यहोर्यो ।

नेपाली राष्ट्रिय टिमका लागि पनि यस वर्ष सुखद रहेन । यस वर्ष सिनियर र जुनियरमा कुनै उपलब्धि पनि भएन । यू-२३ टिमले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्नुनै सबैभन्दा ठुलो सफलता रह्यो ।

सिनियर महिला टिमबाट मिश्रित नतिजा आउँदा यू-१६ र यू-१९ महिला टिमबाट सोचेजस्तो नतिजा आएन ।

यता, पुरुष उमेर समूहमा नेपाल पूर्ण रुपमा असफल भयो । अघिल्ला दुई संस्करणको साफ यू-१८ को उपाधि चुमेको नेपाल यस पटक समूह चरणबाटै बाहिरिएको थियो । यो समस्या यू-१५ मा पनि देखियो । यस्तै एएफसी यू-१६ र यू-१९ मा पनि युवा टिम सफल हुन सकेन ।

सिनियर टिमको लागि अन्जन बिष्टले दुई गोल गर्दा अर्का युवा स्टार अभिषेक रिजालले एक गोल गरे । दुवै खेलाडीले चाईनिज ताईपेविरुद्ध गोल गरेका थिए ।

कालिनले जेठ २४ गते दोस्रो मैत्रीपूर्ण खेल अन्तर्गत चाईनिज ताईपेविरुद्धको खेल पाएको थियो । सुरुवातमै एक गोलले पछि परेको नेपाललाई अभिषेक रिजालले गोल गर्दै हारबाट टारे । पहिलो पटक प्लेईङ सेटमा खेलेका अभिषेकले आफ्नो दोस्रो खेलमै गोल गरेका थिए ।

भदौ महिनामा नेपालले पहिलो जित निकाल्यो । फिफा विश्वकप छनोट २०२२ अन्तर्गत समूह बीको खेलमा नेपालले चाईनिज ताईपेविरुद्ध सुखद नजिता निकाल्यो ।

युवा स्टार अन्जन विष्टले पहिलो हाफमा लगातार दुई गोल गर्दा प्रतियोगिताको पाचौं खेलमा नेपालले ३ अंक जोडेको थियो ।

नेपालले जेष्ठ १९ मा पहिलो मैत्रीपूर्ण खेलको रुपमा मलेसियासँग खेल्यो । मलेसियाको होम मैदानमा भएको खेल नेपालले २–० ले गुमायो । ५ दिनपछि चाईनिज ताईपेविरुद्ध भएको खेलमा भने नेपालले १–१ को बराबरी गर्याे । यस खेलमा अभिषेक रिजालले बराबरी गोल फर्काएका थिए ।

भदौमा नेपालले एक मैत्रीपूर्ण सहित तीन खेल खेल्यो । भदौ ९ गते भएको मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको लिग च्याम्पियन जोहोर दारुल टाजिमविरुद्ध १–० को नतिजा सुम्पियो ।

फिफा विश्वकप छनोट अन्तर्गत भदौ १९ गते भएको खेलमा नेपालले कुवेतसँग खराब नतिजा निकाल्यो । नेपालले ७–० ले खेल गुमायो । जुन खेललाई एएफसीले मिलेमतोको शंका समेत गर्याे ।

त्यसको ५ दिन पछिनै अवे खेलमा चाइनिज ताईपेलाई २–० गोलले पराजित गर्याे । अन्जन विष्ट नायक बनेपछि नेपालले पहिलो पटक प्रतियोगितामा अंक पाएको थियो ।

यस्तै असोज २३ मा नेपालले एसियाली पावर हाउस अष्ट्रेलियाविरुद्धको खेल ५–० ले खेल गुमायो । यसको ५ दिनपछिनै पुनः जोर्डनसँग नेपाल ३–० ले पराजित भयो ।

त्यसपछि नेपाली टिम फेरि एक मैत्रीपूर्णको लागि म्यानमार गएको थियो । तर, नेपालले म्यानमारविरुद्धको खेल ३–० ले गुमाएको थियो ।

नेपाल कुवेतसँग १-० ले पराजित - Khelpati

नेपालको वर्षको अन्तिम खेल कुवेतविरुद्ध रह्यो । जुन खेल नेपालले होम मैदानमा खेल्नुपर्ने थियो । तर, निर्माणाधीन दशरथ रंगशाला पूर्ण रुपमा तयार नहुँदा नेपालले भुटानको चाम्लिमिथाङ रंगशालालाई होममैदान बनाउन बाध्य भयो । भुटानमा प्रभावशाली प्रदर्शन गरेको नेपाली टिम १–० ले पराजित भएको थियो ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले चैतमा दुई होम गेम खेल्ने तय रहेको थियो । तर, कोरोना भाईरसको महामारीको कारण अष्ट्रेलिया र जोर्डनसँगको खेल स्थगित भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP