• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
स्वरुप फेर्दै ब्वाईज युनियन
नमीन ढकाल
शुक्रबार, भदौ १, २०७५ नमीन ढकाल
स्वरुप फेर्दै ब्वाईज युनियन

काठमाडौं । एसियाली फुटबल महासंघ एएफसीले सन् २०२२ सम्म आफ्ना प्रत्येक सदस्य राष्ट्रका क्लबमा लाईसेन्सिङ प्रणाली ल्याउदैछ ।

यो प्रणाली लागु भएपछि प्रत्येक क्लबको आफ्नै एकेडेमी र होम मैदान लगायतका पुर्वाधार हुनुपर्नेछ ।

अब अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतका क्लबका अगाडी एउटा ठुलो चुनौती छ ।

धेरै क्लबको आफ्नै खेल्ने मैदान छैन् । चन्दाका भरमा चलेका धेरै शीर्ष डिभिजन क्लबको नियमित आम्दानीको स्रोत छैन् । त्यसैले व्यवहारिक रुपमा यसको कार्यान्वयन पक्ष निकै जटिल र चुनौतीपुर्ण छ ।

तर,यसको विकल्प छैन् । एन्फा आफै पनि क्लब लाईसेन्सिङ सिस्टम लागु गर्नुपर्ने दबाबमा छ ।

काठमाडौंका केही क्लब त यसको पुर्व तयारीमा जुटिसकेका छन् ।

यसको एउटा उदाहरण हो, काठमार्डौको मध्यभागमा रहेको ब्वाईज युनियन क्लब ।

नेपाली फुटबलको पुरानो मध्यको एक क्लब हो, ब्वाईज युनियन ।

त्रिपुरेश्वरबाट थापाथली जाँदा केहि मिनेट अघि बढेपछि दायाँतर्फ एउटा गल्ली आउछ । त्यही पहिलो गल्ली छिरेपछि ब्वाईज युनियनको पुरानो क्लबको कार्यालयमा पुग्न सकिन्छ । त्यहाँ पुग्दा लाग्दैन कि यो कुनै कार्यलय भवन हो ।

जस्ता लगाएको भुँई तले टहरा देखा पर्छ । चिनिन्छ त एउटा ब्यानरले । त्यही ब्यानरले क्लबको कार्यालय थाहा पाउन सकिन्छ ।

बिस. २००९ सालमा स्थाना भएको क्लब हो, ब्वाईज युनियन । क्लब अहिले बी डिभिजनमा रहेको छ ।

काठमाडौंमा धेरै ए डिभिजनका क्लबहरुको राम्रो एकेडेमी र आफ्नै मैदान छैन । तर, ब्वाईज युनियन आफ्नै खेल मैदान सहित अत्याधुनिक कार्यालय निमार्णको द्रुत गतिमा अघि बढेको छ ।

त्रिपुरेश्वरमा एकेडेमीको साथमा कार्यालयका लागि पाँच तले भवन बनिरहेको छ । निमार्ण कार्य अन्तिम चरणमा रहेको देख्न सकिन्छ । भवनको प्रत्येक तल्लामा एक÷एक कोठा मात्र रहेका छन् । जो औसत भन्दा धेरै ठुला छन् । सबै कोठाका डिजाईन लगभग उस्तै छन् ।

क्लबले विगत एक महिनादेखि मैदान निमार्णमा समेत जोड दिएको छ । मैदानको प्रयोग क्लबले पहिल्यैदेखि गर्दैै आएको थियो । तर ७२ सालको विनाशकारी भुकम्पले गर्दा नजिकैको विश्व निकेतनको भवन भत्कियो । नजिकैको पुरातात्विक सम्पदाको भग्नावशेषहरु सोही मैदानमा राखियो । त्यसले गर्दा खेलाडीको अभ्यासदेखि मैदान निमार्ण कार्य प्रभावित हुदै आएको छ ।

अहिले सबै सामान हटाएपछि मैदानलाई अन्तराष्ट्रिय स्तरको बनाउने गरि निमार्ण कार्य अघि बढाईएको क्लबका अध्यक्ष निरजबहादुर राउत बताउछन् ।

‘बाग्मती किनारमा रहेको जग्गा बराबरी गर्ने काम भईरहेको छ । चाँडै चारैतिर दुबो रोप्ने काम अघि बढ्छ ।’ राउतले खेलपाटीसंग भने, ‘दर्शकको चापलाई व्यवस्थित गर्न मैदान वरिपरी चारैतर्फ पर्खाल लगाउने कार्य अघि बढाउने योजना बनाएका छौ ।’

क्लबले तत्काल कुनै प्याराफिट बनाउने छैन । एकातिर बाग्मती किनार अनि अर्कोतर्फ विश्वनिकेतन विद्यालय रहेकाले दुवैतर्फ प्याराफिट बनाउने ठाउँ पनि छैन ।

‘नदीतर्फको भागलाई छाडेर एक भागतर्फबाट केही दर्शक अट्ने ठाउँ बन्ने सक्ने अवस्था छ ।’ रावतले भने ।
क्लबले फुटबल मैदानको दुवै पोष्टको पछाडी सुविधा सम्पन्न पार्किङ र बगैचा बनाउने तयारी गरेको छ । त्यसमा बत्तिको समेत प्रयोग गर्ने योजना क्लबको छ ।

मैदानको निमार्णको कार्य अघि बढिरहदाँ क्लबलाई एउटा चिन्ता छ ।

खेल मैदान नदीको किनारमा छ । सोही कारण बाग्मतीमा आउने बाढी मैदानभित्र छिर्ने हो कि भन्ने पिरलो क्लबलाई छ ।

क्लबका अध्यक्ष रावत भन्छन्, ‘टुकुचा र वाग्मतीको संगम स्थलबाट सुकुम्बासी टोल सम्म ठुलो पर्खाल लगाएर मैदानमा पानी नपस्ने दीर्घकालिन योजना बनाएका छौ ।’

कुनै समय ब्वाईज युनियनले दुई टोली बनाएर खेल्ने गर्दथ्यो । ब्वाइज युनियन ए र बी । अहिले एउटै नामबाट क्लबले खेल्ने गर्छ ।

ब्वाइज युनियन एक पटक सहिद स्मारक लिग च्याम्पियन बन्ने अवसर पाएको थियो, २०३२ सालमा ।

एक समय थियो, क्लबमा विज्ञान राज शर्मा, रुपक शर्मा, अशोक केसी, तपेन्द्र हमाल लगायतका खेलाडीले भरिएको हुन्थ्यो ।

पछिल्लो समय २०६९ सालमा बी डिभिजन च्याम्पियन भएर आएको क्लबले ३१ वर्षपछि गोर्खा कपको सेमिफाइनल प्रवेश गरेको थियो ।

ए डिभिजनमा प्रवेश गरेको केहि वर्षनै क्लब पुन रेलिगेशनमा पर्याे । अहिले बी डिभिजनमा रहदै आाएको छ ।

क्लवले एक महिनामै एकेडेमी भवन तयार बनाउने र आउँदो मंसिरमा खेल्न योग्य मैदान बनाउने लक्ष्य लिएको छ ।

यसैबर्ष शीर्ष डिभिजनमा उक्लिने लक्ष्य थियो, ब्वाईज युनियनको ।

तर, एन्फाले रेलिगेशनबिनाको लिग गर्ने निर्णय गरेपछि ब्वाईज युनियनको लक्ष्यका धक्का लागेको छ । क्लब शीर्ष डिभिजनमा फर्कन कम्तिमा अझै दुई बर्ष कुर्नुपर्ने देखिन्छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP